साबिक विजेता सिरिजंघा क्वार्टरफाइनलबाटै बाहिरियो
साबिक विजेता सिरिजंघा एफसी दोस्रो पथरीशनिश्चरे नगर खेलकुद महोत्सवअन्तर्गत बुधबार सम्पन्न फुटबल खेलमा टाइब्रेकरमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
साबिक विजेता सिरिजंघा एफसी दोस्रो पथरीशनिश्चरे नगर खेलकुद महोत्सवअन्तर्गत बुधबार सम्पन्न फुटबल खेलमा टाइब्रेकरमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
मुख्य प्रशिक्षक लुइस एनरिकेका अनुसार डेम्बेलेले पछिल्ला दुई दिनदेखि टोलीसँग नियमित प्रशिक्षण गरिरहेका छन्।
इन्जुरी समयको लगभग छैटौं मिनेटमा लमिन यमल बल लिएर पेनाल्टी क्षेत्रमा छिरे। अगाडि गोलकिपर मात्रै थिए। खेल सकिँदा यमल निराश मुद्रामा देखिए। टी सर्टले अनुहार छोपे। यदि त्यो गोल गएको भए यो उनी र क्लब दुवैका लागि ऐतिहासिक क्षण बन्ने थियो।
इन्टर मिलान फेरि एकपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। यद्यपि, रेफ्रीले अन्तिम ह्विसर फुकेपछि मात्रै त्यो महसुस गरे।
उमेश मगरको ह्याट्रिकसँगै पुल्चोक एफसीले दोस्रो पथरी शनिश्चरे खेलकुद महोत्सवअन्तर्गत मंगलबार सम्पन्न फुटबल खेलमा राइजिङ स्टारलाई पराजित गरेको छ । पुल्चोक ४–२ ले विजयी भएको हो।
१४ वर्षीय सान्तोस अहिले आफ्नै बुबा रोनाल्डो खेलिरहेको साउदी क्लब अल–नासरको जुनियर टिमबाट खेल्दै आएका छन्।
टुसाल युवा क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रेलिगेसन क्षेत्र छाडेको छ।
बंगलादेश राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक पीटर बटलरविरुद्ध विद्रोह गरेका सबै १८ खेलाडीले केन्द्रीय सम्झौता गरेका छन्। विवाद अन्त्य भएसँगै विद्रोही खेलाडीहरू ईद ब्रेकपछि बटलरको प्रशिक्षणमा फर्कन तयार भएका थिए।
च्यासल युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ।
बुधबारको निर्णायक भिडन्ततर्फ दुवै टोली अग्रसर हुँदा एक कुरा निश्चित छ– इन्टरको रणनीति सुरु हुन्छ र सम्भवतः लमिनबाटै सकिन्छ।
राफिन्हा इटालीको राष्ट्रिय जर्सीबाट खेल्नेनजिक पुगेका थिए। पहेँलो जर्सीको सट्टा उनले इटालीको निलो जर्सी लगाउने सम्भावना थियो। सम्भवत: युरोकप पनि जित्ने थिए।