बिसेकले नेसन्स लिग गुमाउने
इन्टर मिलानका डिफेन्डर यान ओरल बिसेकले युइएफए नेसन्स लिग गुमाउने भएका छन्। पेरिस सेन्ट–जर्मेनसँगको च्याम्पियन्स लिग फाइनलमा चोट बोकेपछि उनलाई जर्मनीको टिमबाट हटाइएको हो।
इन्टर मिलानका डिफेन्डर यान ओरल बिसेकले युइएफए नेसन्स लिग गुमाउने भएका छन्। पेरिस सेन्ट–जर्मेनसँगको च्याम्पियन्स लिग फाइनलमा चोट बोकेपछि उनलाई जर्मनीको टिमबाट हटाइएको हो।
इटालीका सेन्टर ब्याक फ्रान्चेस्को अचेर्बीले राष्ट्रिय टोलीको कल अस्वीकार गरेका छन्।
म्यानचेस्टर युनाइटेडले आइतबार वुल्भ्सबाट ब्राजिलियन फरवार्ड माथेयुस कुन्हालाई अनुबन्ध गर्ने सम्झौता गरेको छ।
पेरिस सेन्ट–जर्मेन (पिएसजी) का प्रशिक्षक लुइस एनरिके च्याम्पियन्स लिग जितेपछि भावुक देखिए। कारण थियो– पिएसजीका समर्थकहरूले उनको दिवंगत छोरी साना एनरिकेलाई च्याम्पियन्स लिग फाइनलको विजय उत्सवमा ‘ट्रिब्युट' दिएका थिए।
इङ्लिस क्लब टोटनह्यामले युरोपियन सुपर कपको फाइनलमा फ्रेन्च च्याम्पियन क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी)को सामना गर्ने छ।
एक साता अघिसम्म संकटमा रहेको इन्टर मियामीलाई लिओनल मेसीले पुरानै लयमा फर्काएका छन्।
उनी कार्लो एन्सेलेटी, पेप ग्वार्डिओला र जोसे मोरिन्होजस्ता सफल प्रशिक्षकहरूको पंक्तिमा पुगेका छन्।
एमबाप्पे यसै सिजन च्याम्पियन्स लिग जित्न विश्वकै सबैभन्दा सफल क्लब रियलमा अनुबन्ध भएका थिए। तर, रियलले च्याम्पियन्स लिग त परकै कुरा उपाधिविहीन हुँदै यस सिजन समाप्त सक्कायो।
पछिल्ला केही वर्षमा नेयमार जुनियर, लिओनल मेसी र केलियन एमबाप्पे जस्ता स्टारहरू क्लबबाट बिदा भए। यी खेलाडी बाहिरिएसँगै पिएसजीले समूहगत प्रयासमा भर दिने नयाँ रणनीति अपनाएको थियो।
बंगलादेश राष्ट्रिय महिला फुटबल टोलीले फिफा वरीयतामा आफूभन्दा ३९औं स्थान माथि रहेको इन्डोनेसियालाई थ्री नेसन्स कपमा बराबरीमा रोकेको छ।
शीर्ष १० मध्ये ६ क्लब प्रिमियर लिगका छन्। आर्सनल, टोटनह्याम र चेल्सी पनि यो सूचीमा परेका छन्। बायर्न म्युनिख र पेरिस सेन्ट-जर्मेन (पिएसजी) नवौं र १०औं स्थानमा छन्।
सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगितामा आठ टिमले सहभागिता जनाउने भएका छन्।