कोभासिचले क्लब विश्वकप गुमाउने
कोभासिचले क्रोएसियाका आगामी विश्वकप छनोट खेल पनि गुमाउने छन्। उनको टोलीले जिब्राल्टर र चेक गणराज्यविरुद्ध खेल्ने तय छ।
कोभासिचले क्रोएसियाका आगामी विश्वकप छनोट खेल पनि गुमाउने छन्। उनको टोलीले जिब्राल्टर र चेक गणराज्यविरुद्ध खेल्ने तय छ।
एट्लेटिको मड्रिडले फ्रेन्च फरवार्ड एन्टोनी ग्रिजम्यानलाई ३६ वर्षसम्म रहने बाटो खुला गरिदिएको छ। क्लबले उनीसँग दुई वर्षको सम्झौता थप गरेको हो।
आशिष चापागाईँको दुई गोलसँगै चत्यासा झापा हेमनारायण गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
निजगढका फुटबलर सृजनराज गौतम र सुदूरपश्चिमका कुशल देउवा पहिलोपल्ट नेपाली राष्ट्रिय फुटबल टोलीमा समावेश भएका छन्।
विभागीय टोली एपिएफ फुटबल क्लबकी डिफेन्डर मनमाया दमाईले अन्तराष्ट्रिय फुटबलमा डेब्यू गरेकी छन् ।
कमजोर डिफेन्सका कारण मैत्रीपूर्ण खेलमा घरेलु टोली थाइल्यान्डसँग फेरि नेपाल पराजित भएको छ।
नेपालले मैत्रीपूर्ण खेलमा घरेलु टोली थाइल्यान्डसँग दोस्रो गोल खाएको छ।
नेपालले मैत्रीपूर्ण खेलमा घरेलु टोली थाइल्यान्डलाई पहिलो हाफ गोलरहित बराबरीमा रोकेको छ।
निर्धारित समयअनुसार खेल ४:४५ बजेबाट सुरु हुनुपर्ने थियो।
थाइल्यान्ड महिला टोली दुई पटक फिफा विश्वकप खेलिसकेको टोली हो। हाल विश्व वरीयतामा ४७औं स्थानमा रहेको यो टोली कुनै पनि हिसाबले नेपालका लागि मैत्रीपूर्ण प्रतिद्वन्द्वी होइन।
चारपटकको विश्वकप विजेता इटलीले सन् २०१४ पछि विश्वकपमा स्थान बनाउन सकेको छैन।
रियल मड्रिडका बेल्जियन गोलकिपर थिबाउट कोर्ट्वालाई दुई वटा विश्वकप छनोट खेल अघि ढाडको समस्या देखिएको छ।