अजाक्सको प्रशिक्षक बने जोन
उनले यस सिजनमा इङ्लिस क्लब लिभरपुलमा प्रशिक्षक आर्ने स्लटको सहायकको रूपमा काम गरेका थिए। लिभरपुलले आर्सनललाई पछि पार्दै प्रिमियर लिगको उपाधि जितेको थियो।
उनले यस सिजनमा इङ्लिस क्लब लिभरपुलमा प्रशिक्षक आर्ने स्लटको सहायकको रूपमा काम गरेका थिए। लिभरपुलले आर्सनललाई पछि पार्दै प्रिमियर लिगको उपाधि जितेको थियो।
उनले हाइडेनहाइम सम्हाल्दा क्रिस्टियानो रोनाल्डो र लिओनल मेसीले बलोन डि’ओर जित्न बाँकी नै थियो। अहिले यी दुई खेलाडीसँग १३ बलोन डि’ओर छन्।
बंगलादेशको राष्ट्रिय फुटबल टोलीले आगामी सेप्टेम्बरको फिफा अन्तर्राष्ट्रिय विन्डोमा युरोपेली टोलीसँग मैत्रीपूर्ण खेल्ने योजना बनाएको छ। फिफा विन्डो सेप्टेम्बर १ देखि ९ सम्म छ।
रियल मड्रिडले इङ्लिस डिफेन्डर ट्रेन्ट एलेक्ज्यान्डर–अर्नोल्डलाई शुक्रबार अनुबन्ध गरेको पुष्टि गरेको छ।
नेपालले पहिलो मैत्रीपूर्ण खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ।
नेपालले मैत्रीपूर्ण खेलमा घरेलु टोली थाइल्यान्डसँग गोल खाएको छ।
एन्फा यु–१६ युथ लिग असार २० गतेदेखि सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबहरूबीच सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार बसेको बैठकले लिगको मिति तय गरेको हो।
नेपालले मैत्रीपूर्ण खेलमा घरेलु टोली थाइल्यान्डलाई पहिलो हाफ गोलरहित बराबरीमा रोकेको छ।
यो फाइनल दुई टोलीको भिडन्त मात्र होइन, यो दुई फरक फुटबल संस्कृति र टिम निर्माण दर्शनबीचको टक्कर पनि हो।
झन्डै १५ वर्षअघि सिरि ‘ए’ जिताएका मासिमिलियानो एलेग्रीलाई एसी मिलानले फेरि मुख्य प्रशिक्षक नियुक्त गरेको छ। संकटमा परेको मिलानलाई पुनः उद्धार गर्ने जिम्मेवारीसहित उनलाई शुक्रबार नियुक्त गरिएको हो।
उज्बेकिस्तानमा हुने एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपालले शुक्रबार घरेलु टोली थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ।
बंगलादेशले २०२५–२६ सिजनमा दक्षिण एशियाली (सार्क) मुलुकका खेलाडीलाई स्थानीय खेलाडीको रूपमा गन्ने निर्णय गरेको छ।