अर्किड कलेजलाई उपाधि
ई–प्लानेट नेसनल हाई स्कुल टी–टेन क्रिकेट च्याम्पियनसिपको चितवन छनोट प्रतियोगिताको उपाधि अर्किड कलेजले जितेको छ।
ई–प्लानेट नेसनल हाई स्कुल टी–टेन क्रिकेट च्याम्पियनसिपको चितवन छनोट प्रतियोगिताको उपाधि अर्किड कलेजले जितेको छ।
एसिसी महिला यु–१९ एसिया कपअन्तर्गत सुपर फोरमा पुगेकाे नेपाली टोली आइतबार स्वदेश फर्किएको छ।
एसिसी महिला यु–१९ एसिया कपअन्तर्गत सुपर फोरबाटै बाहरिएको नेपाली टोली आइतबार स्वदेश फर्किने भएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका खेलाडी तथा व्यवस्थापकलगायतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाईसहित सम्मान गरेका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल)बाट सबभन्दा पहिला बाहिरिएको लुम्बिनी लायन्सले ‘फेयर प्ले’ को अवार्ड जितेको छ।
जनकपुर बोल्ट्सका अलराउन्डर जिमी निसम नेपाल प्रिमियर लिग (एनपिएल) को सर्वोत्कृष्ट खेलाडी घोक्षित भएका छन्।
जनकपुर बोल्ट्सका स्पिनर ललितनारायण राजवंशीले नेपाल प्रिमियर लिग (एनपिएल)मा बाइक पाएका छन्।
सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपिएल) सर्वोत्कृष्ट खेलाडी हुँदै कार पाएका छन्।
कर्णाली याक्सका स्पिनर विपिन शर्मा नेपाल प्रिमियर लिग (एनपिएल) को उदीयमान खेलाडी घोषित भएका छन्।
यो नेपाली खेलकुद इतिहासमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशि हो।
मिलान्थाले नै यसअघि जनकपुरको स्वामिक्त लिएको टोली लुम्बिनी अलस्टारलाई नेपाल टी २० लिगको पहिलो संस्करण जिताउन विराटनगर सुपर किङ्सविरुद्ध फाइनलमा सर्वाधिक ४१ रन बनाएका थिए।