जैब र विनोदको शतकीय साझेदारीमा जनकपुरलाई विशाल लक्ष्य
ओपनरद्वय सैफ जैब र विनोद भण्डारीको शतकीय साझेदारीसँगै सुदूरपश्चिम रोल्यसले नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा जनकपुर बोल्ट्सलाई १८५ रनको विशाल लक्ष्य दिएको छ।
ओपनरद्वय सैफ जैब र विनोद भण्डारीको शतकीय साझेदारीसँगै सुदूरपश्चिम रोल्यसले नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा जनकपुर बोल्ट्सलाई १८५ रनको विशाल लक्ष्य दिएको छ।
सुदूरपश्चिम रोयल्सका ओपनर सैफ जैबले नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा जनकपुरविरुद्ध बोल्ट्सविरुद्ध अर्धशतक पूरा गरेका छन्।
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेका हुन्।
नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको फाइनल खेल शनिबार हुँदैछ। जहाँ उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर भिड्दैछन्।
नेपाली यु–१९ टोलीले हङकङसँगको एकदिवसीय शृंखला ह्वाइट वास गरेको छ।
नेपाल एसिसी महिला यु–१९ एसिया कपअन्तर्गत सुपर फोरबाटै बाहरिएको छ।
तार्केश्वर युवा क्लबको आयोजनामा स्युचाटार क्रिकेट लिग पुस १२ गतेदेखि हुने भएको छ।
नेपालले एसिसी महिला यु–१९ एसिया कपको फाइनल प्रवेश शुक्रबार बंगलादेशको सामना गर्नेछ। खेल मलेसियाको बायोमास ओभलमा बिहान ११:४५ बजे सुरु हुने छ।
कर्णाली याक्समाथि रोमाञ्चक जित निकाल्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिनजिक पुगेको छ।
न्युट्रल भेन्यूको प्रस्ताव आयोजक बोर्डले गर्नेछ र आइसिसीबाट स्वीकृत हुनु पर्नेछ।
कुनै पनि ब्याटरले ठूलो इनिङ्स कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल प्रवेश गर्न जनकपुर बोल्ट्सलाई ११९ रनको सामान्य लक्ष्य दिएको छ।