फाइनल पुग्न जनकपुरलाई सामान्य लक्ष्य
कुनै पनि ब्याटरले ठूलो इनिङ्स कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल प्रवेश गर्न जनकपुर बोल्ट्सलाई ११९ रनको सामान्य लक्ष्य दिएको छ।
कुनै पनि ब्याटरले ठूलो इनिङ्स कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल प्रवेश गर्न जनकपुर बोल्ट्सलाई ११९ रनको सामान्य लक्ष्य दिएको छ।
एसीसी यु–१९ महिला एसिया कपअन्तर्गत सुपर फोरको पहिलो खेलमा नेपालले श्रीलंकासँग अंक बाँडेको छ।
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर २ मा खराब सुरुआत गरेको छ।
जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा फाइनल पुग्न कर्णाली याक्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।
बायाँ हाते स्पिनर मिचेल सान्टनरलाई न्यूजिल्यान्डको सीमित ओभर टोली (एकदिवसीय र टी–२०आई)को कप्तान नियुक्त गरिएको छ।
मलेसियामा जारी एसीसी यु–१९ महिला एसिया कप क्रिकेटमा बिहीबारदेखि सुपर फोरका खेलहरू सुरु हुँदैछन्।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार क्वालिफायर २ मा कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ।
विनोद भण्डारीको उत्कृष्ट प्रदर्शनसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ।
नेपाली यु–१९ टोलीले एक खेलअगाबै हङकङसँगको शृंखला जितेको छ। बुधबार भएको खेलमा हङकङमाथि २२६ रनको फराकिलो जित निकाल्दै नेपालले शृंखला घरमै राखेको हो।
दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङको बावजूद जनकपुर बोल्ट्सले नेपालको प्रिमियर लिग (एनपिएल) को फाइनल खेल पुग्न सुदूरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य दिएको छ।
सोहिल कुँवर र सन्तोष यादवको अर्धशतकसँगै नेपाली यु १९ टोलीले हङकङलाई २९८ रनको विशाल लक्ष्य दिएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत क्वालिफायर १ मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।