नेपाल एक खेल अगावै सेमिफाइनलमा
मंगलबार मलेसियालाई ६ विकेटले हराउँदै नेपाल प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको हो ।
मंगलबार मलेसियालाई ६ विकेटले हराउँदै नेपाल प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेको हो ।
छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा नेपालले मलेसियालाई हराएको हो ।
विश्वकप छनोटको मलेसियाविरुद्धको खेलमा कुशल मल्लले अर्धशतक प्रहार गरेका छन् ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनायो ।
आईसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोटमा आज मंगलबार नेपालले मलेसियासँग खेल्दैछ ।
सोमबार प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको हो ।
प्रतियोगिताको पहिलो खेलमा १ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा कुशलले अर्धशतक प्रहार गरेका हुन् ।
टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको हो ।
नेपाल क्रिकेट संघ क्यानले शनिबार छनोटको खेल तालिका घोषणा गरेको छ।
नेपाल क्रिकेट संघ क्यानले शनिबार छनोटका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ।
शुक्रबार फाइनल खेलमा नेपाललाई ४ विकेटले हराउँदै यूएईले सिरिज हात पारेको हो ।