यूएईलाई नेपालको १६३ रनको लक्ष्य
त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि जित्न नेपालले यूएईलाई १ सय ६३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि जित्न नेपालले यूएईलाई १ सय ६३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बुधबार हङकङसँग पराजित भएपनि नेटरन रेटका आधारमा यूएई फाइनल प्रवेश गरेसँगै नेपालको प्रतिद्धन्दी टुङ्गो लागेको हो ।
खराब सुरुआत गरेको अष्ट्रेलिया प्रतियोगिता फर्कन तयार देखिन्छ । त्यसका लागि उसले बुधबार नेदरल्याण्ड्सलाई पन्छाउनुपर्नेछ ।
यूएईले ११ ओभरमा २ विकेट गुमाएर ५० रन बनाएको अवस्था खेल रोकिएको छ ।
मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ८० रन बनायो ।
मलेसियाको क्वालालाम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालका लागि कप्तान देवले आफ्नो शतक पुरा गरेका छन् ।
नेपालले जितेर ब्याटिङ गर्ने निर्णयलाई सही सावित गर्दै कप्तान देवले अर्जुनसँग मिलेर नेपालको इनिङ्सलाई उकासेका छन् ।
कप्तान देवले ४० बल खेल्दै अर्धशतक प्रहार गरेका हन् । उनले ५ चौका र १ छक्काको मदतले अर्धशतक प्रहार गरे ।
मलेसियाको क्वालालाम्पुरमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले सस्तैमा सुरुआती दुई ब्याट्सम्यानलाई गुमाएको छ ।
अब तेस्रो अप्रत्यासीत जितको रुपमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हराएको छ ।
सोमबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई हराएको हो ।