संकटमा आसिफको अर्धशतक
११ रनमा ३ विकेट गुमाएको नेपालको ब्याटिङ लाइनलाई आसिफ र कप्तान रोहित पाडेलले सम्हालेका छन् ।
११ रनमा ३ विकेट गुमाएको नेपालको ब्याटिङ लाइनलाई आसिफ र कप्तान रोहित पाडेलले सम्हालेका छन् ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनायो ।
नेपाल एक खेल अगावै प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ ।
तबार भएको खेलमा हङकङलाई ६ विकेटले हराएको हो । मुलपानी क्रिकेट मैदानमा हङकङले दिएको १५० रनको लक्ष्य युएईले १८ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
जापानलाई हराएर फाइनल प्रवेश गरेको नेपालले उपाधिका लागि यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।
फाइनल पुगेसँगै नेपाल यू–१९ एसिया कपमा समेत छनोट भएको छ ।
शनिबार सिरिजको तेस्रो खेलमा हङकङलाई हराउँदै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा सुरुआती ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनायो ।
नेपालले मुलपानी क्रिकेट मैदानमा हङकङको सामना गर्नेछ । खेल बिहान ११ बजे सुरु हुनेछ ।
नेपालले मलेसियाको वाइएसडी युकेएम ओभलमा जापानसँग खेल्नेछ । नेपाल र जापानबीचको खेल नेपाली समय अनुसार बिहान ७:१५ बजे सुरु हुनेछ ।
नेपाल समूह 'ए' को विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।
लगातार चौथों जित निकाल्ने क्रममा भारतले पुनेमा भएको खेलमा बंगलादेशलाई हराएको हो ।