हङकङमाथि नेपालको शानदार जित
हङकङले प्रस्तुत गरेको ९५ रनको लक्ष्य नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।
हङकङले प्रस्तुत गरेको ९५ रनको लक्ष्य नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।
समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई फराकिलो अन्तरले हराउँदै नेपाल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
हङकङले नेपालको तिव्र गतिको बललाई खेल्नै सकेनन् । स्पिनरलाई समेत उनीहरुले झेल्न सकेनन् ।
मुलपानी क्रिकेट मैदानमा हङकङलाई नेपालले सुरुआतमै दबाबमा राख्न सफल भएको छ ।
मलेसियामा जारी प्रतियोगितामा नेपालले सेमिफाइनल प्रवेशका लागि साउदीलाई ३ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको हो ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा नेपालले सिरिजको दोस्रो खेलमा हङकङसँग खेल्न लागेको हो ।
बिहीबार लिग चरणको अन्तिम खेलमा साउदीविरुद्ध सुरुआती ब्याटिङ गरेको नेपालका लागि ओपनर अर्जुनले शतक प्रहार गरेका हुन् ।
मलेसियामा जारी प्रतियोगितामा सेमिफाइनल प्रवेशका लागि नेपालले समुह चरणको अन्तिम खेलमा साउदीविरुद्ध खेलिरहेको छ ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा नेपालले सिरिजको दोस्रो खेलमा हङकङसँग खेल्न लागेको हो ।
बिहीबार हुने लिगको अन्तिम खेलले सेमिफाइनल प्रवेश गर्ने टोलीको टुङ्गो लगाउनेछ ।
बुधबार न्युजिल्याण्डले अफगानिस्तानलाई १ सय ४९ रनले हराएको हो ।
बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई हराएको हो ।