कप्तान रोहितले दिलाए नेपाललाई पाँचौं सफलता
By खेलपाटी संवाददाताशुक्रबार, कार्तिक १७, २०८०
शुक्रबार भएको खेलमा भारतले श्रीलंकामाथि ३ सय २ रनको जित दर्ता गरेको छ ।
समूह एको उपविजेता बनेको नेपालले समूह बीको विजेता यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।
नेपालले समूह बीको विजेता यूएईलाई सेमिफाइलनको प्रतिद्धन्दीको रुपमा पाएको हो ।
ओमानले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा अलआउट हुँदै १ सय ४० रन मात्र बनाउन सक्यो ।
कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको हो ।
बिहीबार कीर्तिपुर मैदानमा टस जितेर नेपालले ओमानविरुद्ध बलिङ गर्ने निर्णय गरेको हो ।