कोहलीद्धारा सचिनको कीर्तिमानी बराबर
एकदिवसीय विश्वकपमा साउथ अफ्रिकाविरुद्ध विराटले कीर्तिमानी ४९ औं शतक प्रहार गरेका हुन् ।
By खेलपाटी संवाददाताआइतबार, कार्तिक १९, २०८०
एकदिवसीय विश्वकपमा साउथ अफ्रिकाविरुद्ध विराटले कीर्तिमानी ४९ औं शतक प्रहार गरेका हुन् ।
आईतबार कीर्तिपुर मैदानमा भएको फाइनल खेलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित बनेको हो ।
कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।
नेपालले यूएई र ओमानले बहराईनलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।
शुक्रबार राति जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले ठुलो मानवीय तथा संरचनागत क्षति पुर्याएको थियो ।
तीन प्रतियोगिताको पूर्व घोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार रकम अर्थ मन्त्रालयबाट निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए ।
शुक्रबार सेमिफाइनलमा यूएईलाई हराउँदै विश्वकपमा छनोट भएको नेपालले छनोट प्रतियोगिताको उपाधिका लागि ओमानसँग खेल्ने भएको हो ।