के पाकिस्तानले सम्भव गर्न सक्ला ?
शनिबारको दोस्रो खेलमा पाकिस्तानले साविक विजेता इंग्ल्याण्डको सामना गर्नेछ ।
शनिबारको दोस्रो खेलमा पाकिस्तानले साविक विजेता इंग्ल्याण्डको सामना गर्नेछ ।
बोर्डमा सरकारको हस्तक्षेपपछि आईसीसीले तत्काल प्रभावबाट उसको सदस्यता खारेज गरेको हो ।
एकदिवसीय विश्वकप क्रिकेटमा शुक्रबार साउथ अफ्रिकाले अफगानिस्तानविरुद्ध ५ विकेटको जित निकालेको छ ।
सेमिफाइनलको चौथों टोलीको रुपमा न्युजिल्याण्डनै मुख्य दाबेदार देखिएको हो ।
दोश्रो क्वालिफायरमा रोयल किङलाई ३३ रनले पराजित गर्दै गोर्खा लिजेण्ड चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
क्यानले बिहीबार हङकङ सिरिजका लागि राष्ट्रिय टिमको घोषणा गर्दै बर्मालाई नयाँ कप्तानको रुपमा जिम्मेवारी दिएको हो ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा परेपछि तीन वटा रंगशाला निर्माणमा पर्याप्त बजेटको ब्यवस्था हुनेछ भने सरकारको उच्च प्राथामिकतामा समेत पर्नेछ ।
एसियन क्रिकेट काउन्सिल एसीसीले सार्वजनीक गरेको तालिका अनुसार नेपालले पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो ।
रंगशाला निर्माणको मोडालिटी टुङ्गो लागेसँगै क्रिकेट रंगशाला निर्माणको काम तत्काल अघि बढ्ने भएको हो ।
क्यानले मंगलबार एउटा बिज्ञप्ति मार्फत हङकङ सिरिजका लागि प्रारम्भिक टोलीको घोषणा गरेको हो ।