कोहलीको कीर्तिमानी ५० औं शतक
कोहोली एकदिवसीय क्रिकेटमा ५० शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।
कोहोली एकदिवसीय क्रिकेटमा ५० शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।
भारतले २८ वर्षअघि वानखडे स्टेडियममै एकदिवसीय विश्वकपको उपाधि जितेको थियो ।
सिरिजको पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको हो ।
पाकिस्तान विश्वकपको समूह चरणबाट बाहिरिएसँगै मोर्केलको राजीनामा बाहिर आएको हो ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ अन्तिम चरणमा पुगेको छ ।
यस विश्वकपमा सोमबार समूह चरणको खेल सकिएको छ, अब पालो नकआउट चरणको छ ।
आईतबार समूह चरणको अन्तिम खेलमा भारतले नेदरल्याण्ड्सलाई १ सय ६० रनले हराएको हो ।
पाकिस्तान सेमिफाइनलमा पुग्न नसकेपछि यस विश्वकपमा बाबरको स्थिति जाँचिएको थियो।
इडेन गार्डेनमा शनिबार भएको खेलमा इङ्ल्याण्डले पाकिस्तानलाई ९३ रनले हराएको छ ।
आवश्यक रनरेट इङ्ल्याण्डविरुद्धको खेलमा प्राप्त नहुने भएसँगै पाकिस्तान विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिएको हो ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनमा पोखरामा आयोजना हुने ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता’का लागि उपसमितिको गठन गरिएको छ ।
शनिबार गोर्खा लिजेण्डलाई ६ बिकेटले हराउँदै आइतबारे नयाँ च्याम्पियन बनेको हो ।