केपी ओली कपको खेल तालिका सार्वजनिक
आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले मंसिर ७ गते सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले मंसिर ७ गते सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
प्रतियोगिताको फाइनलमा घरेलु टोली भारत र सर्वाधिक सफल टिम अष्ट्रेलिया आमने सामने हुदैछन् ।
शनिबार समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले जापानलाई ६७ रनले हराएको हो ।
पाकिस्तानी क्रिकेट बोर्डले हफिजलाई पाकिस्तानी टिमको निर्देशकको रुपमा समेत नियुक्त गरेको छ ।
बिहीबार दोस्रो सेमिफाइलनमा साउथ अफ्रिकालाई हराउँदै अष्ट्रेलिया फाइनल प्रवेश गरेको हो ।
नेपाल लगातार दुई खेलमा पराजित भएसँगै सिरिजबाट बाहिरिएको छ ।
बाबरले तीनै ढाचाको क्रिकेटबाट कप्तानको रुपमा राजीनामा दिएको बताएका छन् ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा अलआउट हुँदै मात्र ५६ रन बनाउन सक्यो ।
न्युजिल्याण्डविरुद्ध १ सय १७ रनको शानदार इनिङ्स खेलेका कोहलीले सचिनका तीन कीर्तिमान एक साथ भंग गरेका हुन् ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र साउथ अफ्रिका भिड्दैछन् ।
भारतले उपाधिका लागि अष्ट्रेलिया र साउथ अफ्रिकाबीचको विजेतासँग खेल्नेछ ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ४ विकेट गुमाएर ३ सय ९७ रन बनायो ।