जडेजाको अलराउन्ड प्रदर्शनमा चेन्नईको जित
रविन्द्र जडेजाको अलराउन्ड प्रदर्शनसँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई पराजित गरेको छ।
रविन्द्र जडेजाको अलराउन्ड प्रदर्शनसँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई पराजित गरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले यसै वर्ष बंगलादेशमा हुने महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ।
रेडियन्ट रिडर्स एकेडेमीले जयकुमार नाथ शाह स्मृति यू–१६ टी–२० अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा पहिलो हासिल गरेको छ।
आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपमा २० टोलीले सहभागिता जनाउँदै छन्।
फाफ डु प्लेसिसको आक्रामक इनिङ्सका सँगै रोयल च्यालेन्जर्स बेंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुग्ने लक्ष्यमा रहेको गुजरात टाइटन्सको समीकरण बिगारेको छ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडल ‘प्लेअर अफ दी सिरिज’ भएका छन्।
अनिलकुमार साह र आशिफ शेख लयमा फर्किएसँगै वेस्ट इन्डिज ‘ए’ विरुद्धको अन्तिम खेलमा नेपालले सानदार जित हासिल गरेको छ।
अनिलकुमार साहले वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक पूरा गरेका छन्।
नेपाली टोलीका ओपनर आशिफ शेखले वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक पूरा गरेर पेभिलियन फर्किएका छन्।
ओपनर कुशल भुर्तेल वेस्ट इन्डिज ‘ए’ विरुद्धको शृंखलामा चल्न सकेनन्। चार खेल खेलेका उनले ६.३३ को औसत र ७६ को स्ट्राइक रेटमा ३२ रन मात्रै बनाउन सके।
बायाँ हाते अर्थडक्स बलर सागर ढकाल र तीव्रगतिका बलर सोमपाल कामीको कसिलो बलिङ गरेसँगै वेस्ट इन्डिज ‘ए’ ले पाँचौँ तथा अन्तिम खेलमा नेपाललाई १७३ रनको लक्ष्य दिएको छ।
वेस्ट इन्डिज ‘ए’ विरुद्धको पाँचौँ तथा अन्तिम खेलमा नेपालले चौथो सफलता हात पारेको छ।