वेस्ट इन्डिजविरुद्ध अनिलको अर्धशतक
शनिबार, २२ बैशाख २०८१खेलपाटी संवाददाता

काठमाडौँ। अनिलकुमार साहले वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक पूरा गरेका छन्।
उनले ४१ बलमा अर्धशतक पूरा गरेका हुन्। अर्धशतक पूरा गर्नेक्रममा उनले ४ चौका र ३ छक्का प्रहार गरे।