बोहराले लिए चेजको विकेट
वेस्ट इन्डिज ‘ए’ विरुद्धको पाँचौँ तथा अन्तिम खेलमा नेपालले चौथो सफलता हात पारेको छ।
वेस्ट इन्डिज ‘ए’ विरुद्धको पाँचौँ तथा अन्तिम खेलमा नेपालले चौथो सफलता हात पारेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेको वेस्ट इन्डिजले दोस्रो विकेटको रूपमा ओपनर जोनसन चार्ल्सलाई गुमाएको हो।
वेस्ट इन्डिज ‘ए’ विरुद्धको पाँचौँ तथा अन्तिम खेलमा नेपालले पहिलो सफलता हात पारेको छ।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले वेस्ट इन्डिज ‘ए’ विरुद्धको पाँचौँ तथा अन्तिम खेल अलराउन्डर गुल्शनकुमार झा आराम दिएका छन्।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले वेस्ट इन्डिज ‘ए’ विरुद्धको पाँचौँ तथा अन्तिम खेल अनिलकुमार साहलाई मौका दिएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले टस जितेर पहिला ब्याटिङ रोजेका हुन्।
अस्ट्रेलियाले आईसीसीको टेस्ट वरीयतामा भारतलाई पछि पारेको छ। तर, भारतले एक दिवसीय र टी–२० आई वरीयतामा आफ्नो शीर्ष स्थान कायमै राखेको छ।
सह–आयोजक अमेरिकाले कोरी एन्डरसनलाई समेट्दै आईसीसी टी–२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ।
कोलकाता नाइट राइडर्ससँग पराजित हुँदै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफ दौडबाट बाहिरिएको छ ।
नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको ५ टी–२० शृंखलाअन्तर्गत पाँचौँ तथा अन्तिम खेल शनिबार खेल्दै छ।
शुक्रबार सम्पन्न खेलमा आलोकले ग्लालेक्सी पब्लिक स्कुल र सैनिक आवासीयले रेडियन्ट रिडर्स स्कुललाई पराजित गरेको हो।