लुम्बिनीको तेस्रो हार, फेरि जित्यो सुदूरपश्चिम
ब्याटिङ र बलिङ दुवैमै फ्लप हुँदा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो हार बेहोरेको छ। शनिबार भएको खेलमा सुदूरपश्चिम रोयल्ससँग लुम्बिनी ४५ रनले पराजित भएको हो। सुदूरपश्चिमको भने यो लगातार तेस्रो जित हो।






-1733202742.jpeg&w=3840&q=75)




