राष्ट्रिय भलिवल खेलाडीलाई नगद सहित सम्मान गरिदै
ईन्डोनेशियामा भएको एशियाडमा नेपालको भलिवल टिमले उत्कृष्ट प्रर्दशन गर्दै १५ औ वरियता हासिल गर्न सफल भएको थियो ।
ईन्डोनेशियामा भएको एशियाडमा नेपालको भलिवल टिमले उत्कृष्ट प्रर्दशन गर्दै १५ औ वरियता हासिल गर्न सफल भएको थियो ।
काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरेर अक्टोबर १ देखि ६ सम्म हुने ‘आधीआवाधी महिला भलिवल लिग’को ट्रफी सार्वजनीक गरिएको हो ।
१५ र १६ औं वरीयताको लागि तय भएको खेलमा किर्गिस्तान प्रतिस्पर्धा गर्न नआएका हुन् ।
नेपाललाई श्रीलंकाले २३ – २५, २५ – १६, २६ – २४ र २५ – २१ को सेटमा हरायो ।
पहिलो सेट २६–२८ ले गुमाएको नेपालले त्यसपछि लगातार तीन सेटको जित निकाल्यो । निकै प्रतिस्पर्धात्मक खेलमा नेपालले दोस्रो सेट २५–१६, तेस्रो ३०–२८ र तेस्रो सेट २५–१९ ले जित्यो ।
दुबईस्थित जुबेल अलि लेवर क्याम्पको नुजल भलिबल कोर्टमा सम्पन्न फाइनलमा बाग्लुङ सेवा समाजको ए टिमलाई हराएर नेपाल भलिबल क्लबले उपाधि जितेको हो ।
समूह डी मा रहेको नेपाललाई दक्षिण कोरियाले २५ - १६, २५ - १३ र २५ - १४ को सेटमा पराजित गर्यो ।
करिब ३१ बर्षपछि एशियाडमा पुनरागमन गरेको पुरुष भलिबल टिमले हारसंगै प्रतियोगिताको सुरुवात गरेको छ ।
नेपाल भलिबल संघको संयोजन तथा यति ब्रुअरीको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजक कमिटिका अध्यक्ष मनवीर छन्त्यालले जानकारी गराए ।
बैदेशिक प्रशिक्षणको माग गर्दै आएको भलिबल टोलीले एउटा पनि अन्तराष्ट्रिय मैत्रिपुर्ण खेल खेल्न नपाएपछि असन्तुष्टि जनाएको हो ।
प्रतियोगिताको विजेताले ३० हजार पुरस्कार प्राप्त गर्दा उपविजेताले २० हजार पाउने छन् । प्रतियोगितामा टिम दर्ताका लागि साउन ३० गते सम्म समय तोकिएको छ ।
काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा लगायतले प्रशिक्षण शिविरको उदघाटन गरे ।