गण्डकी र थ्री स्टार क्वाटरफाइनलमा
गण्डकीले समूह चरणको अन्तिम खेलमा पाल्पालाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बन्यो ।
गण्डकीले समूह चरणको अन्तिम खेलमा पाल्पालाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बन्यो ।
समूह विजेता बन्ने क्रममा गिताञ्जलीले ढोरपाटनको 'ए' टिमलाई २६–२४, २६–२४ र २५–१८ को सोझो सेटमा हरायो ।
थ्रीस्टारले बुढानिलकण्ठलाई २५–१५,२५–१२,१९–२५ र २५–१५ को सोझो सेटमा हराँउदै एक खेल अगावै क्वाटरफाईनलमा स्थान बनाएको हो ।
एसियन भलिबल महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय रेफ्रि सेमिनारमा नेपालका तर्फबाट विजय र विकासले सहभागिता जनाएका थिए ।
राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा चितवन टाईगर र थ्रीस्टार एकेडेमीले विजयी सुरुवात गरेका छन् ।
बाग्लुङ जिल्ला भलिबल संघको ब्यबस्थापन र गल्कोट नगरपालिकाको सहयोगमा प्रतियोगिता असोज २३ देखि २७ सम्म हुनेछ ।
बुधबार भएको फाइनलमा न्यु डायमण्ड एकेडेमीलाई पराजित गर्दै एपीएफले उपाधि उचालेको हो ।
पोखराको लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माबिको भलिबल कोर्टमा भएको खेल न्युडायमण्डले २५–१८, २५–२४ र २५–१७ को सेटले जित्यो ।
पोखराको लामाचौरमा तीज महोत्सवका अवसरमा सोमबार सुरु भएको प्रतियोगितामा एपीएफले चितवन टाईर्गस्लाई ३–० को सोझो सेटमा हराउदै अन्तिम चारमा स्थान बनाएको हो ।
विद्यालयस्तरबाट खेलाडी उत्पादन गर्दै राष्ट्रिय स्तरको भलिवल प्रतियोगितामा बलियो उपस्थिती जनाउदै आएको न्यु डायमण्डलाई आधीआवाधी महिला लिगमा सहभागि गराउने निर्णय गरिएको भलिवल संघका महासचिव जितेन्द्र चन्दले खेलपाटीलाई बताए ।
३१ बर्ष पहिले सन् १९८६ मा दक्षिण कोरियामा भएको १० औं एसियन गेम्समा सहभागिता जनाएको नेपाली राष्ट्रिय भलिबल टोली त्यसको ठिक ३१ बर्ष पछि जाकार्तमा सहभागी भयो ।
नेपाल भलिवल संघले आईतबार काठमाडौंमा कार्यक्रमको आयोजना गरेर एशियाडमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई नगद सहित सम्मान गरेको हो ।