सर्वाधिक पुरस्कार राशीको महिला भलिबल लिग अक्टोबरमा, बिजेताले ६ लाख पाउने
नेपाल भलिबल संघले बिहिबार पत्रकार सम्मेलन गर्दै अक्टोबरमा हुने आधीआवाधी महिला भलिबल लिगमा ६ टोलीको सहभागिता रहने जनाएको हो ।
नेपाल भलिबल संघले बिहिबार पत्रकार सम्मेलन गर्दै अक्टोबरमा हुने आधीआवाधी महिला भलिबल लिगमा ६ टोलीको सहभागिता रहने जनाएको हो ।
कार्यक्रममा पुचःका खेलकुद संयोजक हिरालाल श्रेष्ठले यूएईस्थित नेपालीबीचमा भाईचारा स्थापना गर्दै भलिवल खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिताको आयोजना गर्न लागिएको बताए ।
सेञ्चुरीले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र राष्ट्रिय भलिवल टिमकी स्टार प्रतिभा मालीलाई ब्राण्ड एम्बासडरमा नियुक्त गरेको हो ।
शनिबार पोखरामा सम्पन्न सातौं साधारणसभाले संघलाई दुई बर्षका लागि पुर्नगठन गरेको हो ।
एसियन गेम्सको पुरुष भलिबलमा २० टोलीको सहभागिता रहेको छ ।
होम र कुन्दनकोे जोडीले मनवीर छन्त्याल र सोवित रानाको जोडीलाई २–१ को सेटमा पराजित गरेको हो ।
सामाखुसी बोडिङ स्कुल(सेब) स्कुलको मुख्य प्रायोजकमा संचालन भएको प्रतियोगिताको फाईनल खेल शनिवार हुनेछ ।
चौथो सेब टु–ए साईड खुला महिला तथा पुरुष भलिबल प्रतियोगितामा सेब स्कुलले विजयी सुरुवात गरेका छन् ।
पुरुषतर्फ बिजेताले ३५ हजार,उपबिजेताले २० हजार तेस्रो हुनेले १० हजार प्राप्त गर्ने बताए ।
चौथो आरबीबी एनभीए महिला क्लव लिग च्याम्पियनसिप भलिबलको उपाधि बिभागीय टोली एपीएफले जितेको छ । फाइनलमा चीर परिचित प्रतिद्वन्दी शिवम् न्यु डायमण्डलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले उपाधि जितेको हो ।
एपीएफ र न्यु डायमण्डबीचको फाइनल खेल आज दिउँसो २ बजेदेखि सुरु हुनेछ । त्यसअघि आर्मी र पुलिसबीच तेस्रो स्थानका लागि खेल हुनेछ । प्रतियोगिताको विजेताले २ लाख पुरस्कार पाउनेछ भने उपविजेताले १ लाख पुरस्कार पाउनेछ ।
चौथो आरबीबी एनभिए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनशिपको उपाधिका लागि चीर प्रतिद्वन्द्वी एपीएफ र न्यू डायमण्ड क्लवबीच प्रतिस्पर्धा हुने भएको छ ।