खेलकुदमन्त्री र आईसीसी अध्यक्षबीच भेट
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेग बार्कलेबीच भेटघाट भएको छ।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेग बार्कलेबीच भेटघाट भएको छ।
राखेप मातहत रहेको दशरथ रंगशालाको खेल मैदान विगत लामो समयदेखि अखिल नेपाल फुटबल संघ (एन्फा)ले मर्मतसम्भार तथा संरक्षण गर्दै आएको थियो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वीकृतिबिनै अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिका दुई सदस्यसहित ८ जना बहराइन प्रस्थान गरेका छन्।
एनएसजेएफको आयोजनामा मंगलबार भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले चरणवद्ध रूपमा नेपाली खेलकुद उधो गतिमा गएको धारणा राखेका हुन् ।
पाँचौँ संस्करणको जुम्ला‐रारा अल्ट्रा म्याराथन प्रतियोगिता वैशाख पहिलो साता हुने भएको छ। कर्णाली स्पोर्टस् क्लब जुम्लाले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको वैशाख १ गते हुने जानकारी दिएको हो।
नेपाल एडभेन्चर रनिङ महासंघ गठन गरिएको छ। महाराजगन्जमा सोमबार सम्पन्न प्रथम वार्षिक साधारण सभाले कुँवरको अध्यक्षतामा २१ सदस्सीय कार्यसमिति गठन गरिएको हो।
कार्यक्रममा निजगढबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय टिमका सिनियर तथा जुनियर पुरुष र महिला फुटबल खेलाडीहरुलाई सम्मान गरेको हो ।
ग्रासरूट फुटबलबाटै राष्ट्रिय स्तरका खेलाडीहरू उत्पादन हुँदै आइरहेको बताउँदै उनले यो कार्यक्रम फुटबलको मेरूदण्ड रहेको बताएका हुन्।
एन्फाले बुधबार विश्वकप छनोटको तयारी स्वरुप राष्ट्रिय टिमका खेलाडी र अफिसियललाई मलेसिया पठाएको छ ।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अनुशासन बनाइ राख्न पछि हट्न नहुने बताएका दिएका छन् ।
राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बू र राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका पहिलो विजेता विकासमान लामाले एकेडेमीको लोगो अनावरण गर्दै उद्घाटन गरेका हुन् ।