खेलाडी संघको अवार्डलाई केडिया ग्रुपको प्रायोजन
खेलाडी संघले चैत १२ गते आयोजना गर्ने तयारी गरेको अवार्ड कार्यक्रमलाई केडिया ग्रुपले प्रायोजन गरेको हो ।
खेलाडी संघले चैत १२ गते आयोजना गर्ने तयारी गरेको अवार्ड कार्यक्रमलाई केडिया ग्रुपले प्रायोजन गरेको हो ।
मन्त्रालयले अन्तराष्ट्रिय खेलकुद प्रतियोगिता, तालिम, गोष्ठी, सेमिनार वा सम्मेलनमा भाग लिन विदेश जानु अघि राष्ट्रिय खेलकुद परिषदबाट लिनुपर्ने स्वीकृतिलाई कडाईका साथ कार्यान्वयन गर्ने भएको हो ।
विश्वकप छनोटको बहराईनविरुद्धको म्याच खेल्न नेपाली राष्ट्रिय फुटबल टिम बुधबार बिहान मलेसिया प्रस्थान गरेको छ ।
स्पेनिस क्लब रियल मड्रिड फ्यान क्लब नेपालले फुटबलसँग सम्बन्धित फ्यान क्लबसँग सहकार्य गरि रंगशाला दुर्घटनाको सम्झनामा स्मृति सभाको आयोजना गरेको हो ।
राखेप सदस्य सचिव टंकलाल घिसिङ मंगलबार खेल संघलाई छलफलमा बोलाएर कार्यक्रमको मिति निर्धारण गर्न निर्देशन दिएका हुन् ।
सोमबार लोयल्टी एकेडेमीले मन्डिखाटारमा एक कार्यक्रम आयोजना गर्दै वाफ महिला च्याम्पियनसिपको उपविजेता २३ खेलाडी र ८ अफिसियललाई सम्मान गरेको हो ।
केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै त्यसको प्रभाव प्रदेश सरकारमा देखिएको छ ।
चैत्र २३ र २४ मा हुने पोखरा मोटो इन्डुरो क्रस च्याम्पियनसिपको लागि आवश्यक मार्सलका लागि तालिम संचालन गरिएको हो ।
शनिबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगितामा सहभागी हुने टिमले लगाउने जर्सी सार्वजनीक गरिएको हो ।
शुक्रबार टीकामायाले ५७ केजीमुनि तौलसमूहमा स्वर्ण जितेकी हुन् । तारा खैजुले रजत तथा कृष्णकला विष्टले कांस्य जिते ।
प्रज्ज्वल थापा, दिपेन योकपाङदेन, कमलेशकुमार मण्डल र प्रतिक लोहनी सदस्यमा चयन भए ।
आर्मी पुरुष तथा प्रहरी महिलामा च्याम्पियन बनेका हुन् । पुरुष-महिला दुवैको फाइनलमा एपीएफ क्लब चुक्यो ।