पेरिस ओलम्पिकमा चीनलाई पहिलो स्वर्ण
पेरिस ओलम्पिकमा चीनले पहिलो स्वर्ण जितेको छ।
पेरिस ओलम्पिकमा चीनले पहिलो स्वर्ण जितेको छ।
पेरिस ओलम्पिक– २०२४ को एक भव्य समारोहबीच शुक्रबार उद्घाटन गरिएको छ।
पेरिक ओलम्पिक २०२४ मा नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र टेबल टेनिसका स्यान्टु श्रेष्ठले शनिबार आफ्नो खेल खेल्दैछन्।
विशेष सामारोहकाबीच ३३औं गृष्मकालीन ओलम्पिक शुक्रबार फ्रान्सको राजधानी पेरिसमा उद्घाटन हुँदैछ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले सीमित स्रोत साधनको उच्चतम प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह गरेका छन् ।
फ्रान्सको राजधानी पेरिसमा हुने पाराओलम्पिक गेम्स्मा सहभागी हुने तेक्वान्दो खेलाडीलाई बिदाइ गरिएको छ।
नेपाल ई–स्पोर्ट्स एसोसिएसन (इसान)ले भदौदेखि जेठसम्म विभिन्न सात प्रतियोगिता आयोजना गर्ने भएको छ।
१५ वर्षीया रिया श्रेष्ठले हंगेरीको बुडापेस्टमा हुने ४५ औं चेस ओलम्पियाड २०२४ मा प्रतिस्पर्धा गर्ने भएकी छन्।
हिमालयन चेस एकेडेमीले अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) स्थापनाको एक सय वर्ष पुगेको अवसरमा विश्व कीर्तिमान राख्ने अभियानअन्तर्गत शनिबार आयोजित ‘हिमालयन १००’ ब्लिज चेसमा रुपेश जयसवाल च्याम्पियन भएका छन्।
नेपाल जिम्न्याष्टिक संघको आयोजनामा फाउन्डेसन अफ जिम्न्याष्टिक कोर्स मंगलबारदेखि सुरु हुने भएको छ ।
नेपाल जिम्न्याष्टिक संघको आयोजनामा फाउन्डेसन अफ जिम्न्याष्टिक कोर्स मंगलबारदेखि सुरु हुने भएको छ ।
विश्व बुद्धिचाल महासंघ (फिडे) स्थापनाको १ सयौं वर्ष हो सन् २०२४।