रायमाझी कांग्रेस खेलकुद विभाग प्रमुख
केन्द्रिय विभागको प्रमुख मनोनयन गर्ने क्रममा सभापति शेरबहादुर देउवाले खेलकुद विभाग प्रमुखमा रायमाझीलाई मनोनयन गरेका हुन् ।
केन्द्रिय विभागको प्रमुख मनोनयन गर्ने क्रममा सभापति शेरबहादुर देउवाले खेलकुद विभाग प्रमुखमा रायमाझीलाई मनोनयन गरेका हुन् ।
आयोजक फ्रान्स र चीनलाई उछिन्दै अमेरिका पेरिस ओलम्पिक २०२४ को नवौं दिन शीर्ष स्थानमा उक्लिएको छ।
बेल्जियमको ओलम्पिक कमिटीले पेरिस ओलम्पिकको मिश्रित रिले ट्रायथलनमा नाम फिर्ता लिएको छ।
आयोजक राष्ट्र फ्रान्सलाई उछिन्दै चीन पेरिस ओलम्पिक २०२४ को आठौं दिनसम्म शीर्ष स्थानमा उक्लिएको छ।
ओलम्पिकमा आफ्नो राष्ट्रको लक्ष्य विश्वलाई अझै हामी बाँचिरहेको छौं भन्ने कुरा सम्झाउनु रहेको युक्रेनी टोली बताउँछ।
नेपालबाट सात खेलाडीसँगै २९ सदस्यीय टोली पेरिस ओलम्पिकमा पुगेको थियो।
इजिप्टकी फेन्सर नाडा हाफेजले पेरिस ओलम्पिकमा सात महिनाकी गर्भवती हुँदा प्रतिस्पर्धा गरेको खुलासा गरेकी छन्।
शक्तिशाली राष्ट्रलाई पछि जापान पेरिस ओलम्पिक २०२४ को चौथो दिनसम्म शीर्ष स्थानमा यथावत रहेको छ।
एथलेटिक्स परिवार नेपालले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नेपाली रग्बी टोलीका मुख्य प्रशिक्षक मुर्रे पल स्टेटले एसिया रग्बी महिला तथा पुरुष सेभेन्स ट्रफ्रीका लागि अन्तिम टोली घोषणा गरेका छन्।
नेपाली सुटर सुस्मिता नेपाल पेरिस ओम्पिक २०२४ बाहिरिएकी छन्।
सुस्मिताले १९औं एसियाली खेलकुदमा समेत प्रतिस्पर्धा गरेकी थिइन्। ६०७.९ स्कोरसहित उनी ५८औं स्थानमा रहेकी थिइन्। पेरिस ओलम्पिकमा उनले आफ्नो लक्ष्य सुपर एटमा पुग्ने बताएकी छन्।