टेबलटेनिसकी स्वेच्छाले खाेलिन् सुन पसल
यसअघि स्वेच्छले पार्टरसंग मिलेर करिब ३ वर्षअघि सौभाग्य ज्वेलर्स पुरानो बानेश्वरमा खालेकी थिइन् ।
यसअघि स्वेच्छले पार्टरसंग मिलेर करिब ३ वर्षअघि सौभाग्य ज्वेलर्स पुरानो बानेश्वरमा खालेकी थिइन् ।
सो अवसरमा निर्माणको जिम्मा पाएको संस्थाका प्रतिनिधिले समयमा निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।
यसअघि मंगलबार भएको खेलमा नेपाल साविकको विजेता श्रीलंकासँग १३-० ले पराजित भएको थियो ।
थाइल्यान्डको चोन्बुरी बुधबार फिलिपिन्सलाई ३-२ गोल अन्तरले हराउदै नेपालले पहिलो जित निकालेको हो ।
प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले ७५ हजार र तेश्रो हुने दुई खेलाडीले समान ३०–३० हजार नगद पुरस्कार पाउने छन् ।
नेपाललाई पराजित गरेसँगै श्रीलंका सेमिफाइनलमा पुगेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा १३ स्वर्णसाथ प्रदेश १ दोश्रो तथा १२ स्वर्णसाथ सुदूरपश्चिम तेश्रो भए ।
राखेपले मंगलबार अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्न सफल २ सय ७२ खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।
खेलाडीहरुले आफ्ना गुरुलाई उपहार र गुरुहरुले आशिर्वाद दिएर गुरु पूर्णिमा मनाएका छन् ।
आयोजक कपिलवस्तु शारिरीक सुगठन तथा फिटनेश संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज दोस्रो साता हुने जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले मंगलबार आठौंमा स्वर्ण पदक विजेता र कीर्तिमान बनाउने खेलाडीहरुलाई नगदसहित पुरस्कृत गरेको हो ।
प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ४ कांस्यसाथ दोश्रो तथा १ स्वर्ण, ३ रजत र ८ कांस्यसाथ प्रदेश ४ तेश्रो भयो ।