नेपाल श्रीलंकासँग पराजित
बुधबार, ०१ श्रावण २०७६खेलपाटी संवाददाता

काठमाडौं । श्रीलंकामा जारी १४ औं बीएफए वेष्ट एसिया बेसबल कपमा नेपाल घरेलु टोलीसँग पराजित भएको छ ।
कोलम्बोमा मंगलबार भएको खेलमा नेपाल श्रीलंकासँग १३-० ले पराजित भएको हो । नेपाललाई पराजित गरेसँगै श्रीलंका सेमिफाइनलमा पुगेको छ ।
अब बुधबार हुने नेपाल र भारतबीचको खेलले सेमिफाइनल पुग्ने अर्को टोलीको तय हुनेछ । पाकिस्तानमा २०१७ मा भएको गत संस्करणमा नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।










-1768572164221.png&w=3840&q=75)



-1768550031655.png&w=3840&q=75)