प्रो कबड्डी : संजय र लाल रहेको बैंगलुरुको जित
बैंगलुरु बुल्सले पहिलो खेलमा पटना पिरेट्सलाई ३४–३२ को स्कोरले पराजित गर्यो ।
बैंगलुरु बुल्सले पहिलो खेलमा पटना पिरेट्सलाई ३४–३२ को स्कोरले पराजित गर्यो ।
दक्षिण एसियाली फुटबल प्रतियोगिता महिला साफमा उपविजेता बनेको राष्ट्रिय महिला फुटबल टिमलाई प्रदेश सरकार र विराटनगर महानगरले सम्मान गर्ने भएको छ ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे ।
विजेतालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाललगायतले पुरस्कार वितरण गरे ।
एकेडेमी र क्लबको संयुक्त आयोजनामा भएको मदन भण्डारी रोड रेसका पदक विजेतालाई नगद पुरस्कार वितरण गर्न आयोजित कार्यक्रम केसी र मानन्धरलाई सम्मान गरिएको हो ।
नेपाल सन् २०१७ मा पाकिस्तानमा भएको यसै प्रतियोगितामा भने सेमिफाइनलसम्म पुगेको थियो ।
कार्यक्रममा खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, मानार्थ अध्यक्ष दीपक विष्टलगायतले सदस्य–सचिव सिलवाललाई पुष्पगुच्छा, माला र खादा प्रदान गरी स्वागत गर्नुका साथै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका थिए ।
अखिल नेपाल फुटबल संघ एन्फाले सञ्चालन गरेको जिल्ला लिगमा अनाधिकृत क्लबलाई सहभागी गराउँदै आफुहरुलाई पाखा लगाएको भन्दै ८ क्लब विरोधमा उत्रिएका हुन् ।
समूह चरणको अन्तिम खेलमा चाईनिज ताइपेसँग पराजित हुँदै नेपाल जितविहीन बनेको हो ।
राष्ट्रिय खेलकुद परिसद (राखेप) का नव नियुक्त सदस्य सचिव रमेश सिलवाललाई बिहिबार ध्यानाकर्षण पत्र बुझाउदै संघले सागका रजत र कास्य पदकधारीलाई भत्ता उपलब्ध गराउन माग गरेको हो ।
थाइल्यान्डको चोन्बुरी बुधबार भएको खेलमा सिंगापुरसँग पराजित हुँदै नेपालले दोस्रो हार व्यहोरेको हो ।
आयोजक नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघले बुधबार पत्रकार सम्मेलन गर्दै भोलि (बिहिबार) बाट सुरु हुने प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ ।