सिलवाललाई ओलम्पिक कमिटिको स्वागत
बिहिबार एनओसीको केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर एनओसीले नवनियुक्त सदस्य सचिव सिलवाललाई स्वागत गरेको हो ।
बिहिबार एनओसीको केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर एनओसीले नवनियुक्त सदस्य सचिव सिलवाललाई स्वागत गरेको हो ।
क्याम्प यहिँ जुलाई २८ देखि अगस्ट १० चल्नेछ ।
टोकियोमा आयोजित एक कार्यक्रमबीच बुधबार आयोजकले मेडल सार्वजनिक गरेको हो ।
अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका अजित र प्रिन्सलाई सरकारले बुधबार नगदसहित सम्मान गरेको हो ।
प्रतियोगिताको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय संस्थापक अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे ।
लमजुङ राइनास नगरपालिकास्थित घरमै मंगलबार बिहान तामाङको निधन भएको हो ।
संघका अध्यक्ष श्रेष्ठले मंगलबार पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेका छन् ।
कार्यालयमा संघका अध्यक्ष विनय विक्रम शाहलाई साँचो प्रदान गर्दै नव–निर्मित कोर्ट हस्तान्तरण गरेका हुन् ।
प्रतियोगिताको क्लासिक बडि बिल्डिङको १६३ सेन्टीमिटरमा रामहरि खनाल तथा ६५ केजीमा रामबहादुर दाहालले प्रतिस्पर्धा गर्ने छन् ।
उक्त अवसरमा सदस्य–सचिव सिलवालले संग्रहालयमा राखिएका सामाग्रीको अवलोकन पनि गरेका थिए ।
नेपाली स्नुकरको इतिहासमा यो सर्वाधिक पुरस्कार राशीको प्रतियोगता भएको बताइएको छ ।
नेपाल भ्रमण वर्षको सचिवालयले आइतबार कीर्तिमान बनाउने बेलायती हक्की टोलीलाई सम्मान गरेको हो ।