पाँच रुसी भारोतोलक निलम्बित
महासंघले प्रतिबन्धित औषधि प्रयोग गरेको आरोपमा पाँच खेलाडीलाई निलम्बन गरेको हो ।
महासंघले प्रतिबन्धित औषधि प्रयोग गरेको आरोपमा पाँच खेलाडीलाई निलम्बन गरेको हो ।
काठमाण्डौ जिल्ला भारोत्तोलन संघले आयोजना गरेको प्रतियोगितामा पुलिसकी तारादेवी पुनले दोश्रो दिन क्लिन एण्ड जर्क तर्फ राष्ट्रिय कीर्तिमान कायम गरिन् । उनले आठौ राष्ट्रिय खेलकुदमा राखेको ९७ केजीमा सुधार गर्दै ९८ केजीका साथ कीर्तिमान बनाएकी हुन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।
काठमाण्डौ जिल्ला भारोत्तोलन संघको आयोजनामा मंगलबार सुरु प्रतियोगितामा संगिताले सिनियर ४९ केजी तौल समुहमा तीन कीर्तिमान बनाउन सफल भएकी हुन् ।
एस स्नुकर क्लब सानेपाले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भदौ २९ गतेबाट असोज ११ गतेसम्म संचालन हुने जनाएको छ ।
सेरेडाले स्वर्ण जित्दै सर्वाधिक कम उमेरमा स्वर्ण जित्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
च्याम्पियनसिपमा पदक विजेता नेपाली खेलाडीलाई सोमबार नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले नगदसहित सम्मानित गरे ।
लिगको प्रायोजन अधिकार लिएको रामसार मिडिया प्रालीले एक हप्ताभित्र पुरस्कार वापतको बाँकी रकम र मोटरसाईकल उपलब्ध गराउने सहमती पत्रमा हस्ताक्षर गरेको छ ।
सैद्वान्तिक रुपमा प्रस्तुत विधेयकमा भाग लिदै सांसदहरुले खेलकुदलाई थप मर्यादित र व्यवस्थित बनाउन विधेयकमा परिमार्जनको आवश्यकता औल्याएका थिए । सांसदहरुले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डको संख्यामा असहमती जनाउँदै चुस्त खालको संरचना बनाउन आग्रह गरेका थिए ।
तुलसी स्मृती प्रतिष्ठानले आयोजना गर्ने च्याम्पियनसिपका लागि रुकुम चेस क्लबले आइतबार पाँच खेलाडी अनुबन्ध गरेको हो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठले कार्यकालको शुभकामना ब्यक्त गर्दै सस्थापक अध्यक्ष समेत रहेका सिलवालको सफल कार्यकालका लागि शुभकामना दिए ।