सञ्जय र प्रकाशलाई स्वर्ण
भैसेपाटीमा भएको प्रतियोगिताको महिला २५–३० केजीमा मकवानपुरकी सोफिया रेग्मी, ३०–३५ केजीमा काठमाडौंकी अन्जली माझीले स्वर्ण हात पारे ।
भैसेपाटीमा भएको प्रतियोगिताको महिला २५–३० केजीमा मकवानपुरकी सोफिया रेग्मी, ३०–३५ केजीमा काठमाडौंकी अन्जली माझीले स्वर्ण हात पारे ।
महिलाको बिशेष पर्व हरितालिका तीजको अवसर पारेर कस्तुरी फेसियल एन्ड सैलुनले धाविका कोजु र प्रशिक्षक खयरगोलीलाई सम्मान गरेको हो ।
राखेपका सदस्य एकेन्द्र कुवँरले पनि सोही खेलाडीहरुलाई सामाग्री उपलब्ध गराउन नगद १५ हजार रुपैयाँ कबड्डीका प्रमुख प्रशिक्षक तारासिंह भाटलाई प्रदान गरेका थिए ।
यस्तै लम्विनी ईभेन्ट म्यानेजमेन्टमा अनुबन्धित खेलाडीहरुलाई ५ बर्षे सम्झौता पत्र हस्तान्तरण गरेको छ ।
तेक्वान्दो प्रशिक्षक दीपक विष्टले भुपेन्द्रको उपचार खर्चको भुक्तानी प्रक्रियामा रहेको जानकारी दिए ।
मंगलबार मध्यान्न चीन उडेका सदस्य सचिव सिलावलले चीनमा रहदाँ रंगशालाको भीआईपीतर्फ राखिने पारापिटको बन्दै गरेको छानोको अवस्था बुझ्ने छन् ।
अध्ययनका रोमी शुक्रबार दक्षिण कोरियाको सिओल जाने छिन् ।
शुक्रबार बसेको केन्द्रिय सचिवालय बैठकले युवा तथा खेलकुद विभागको प्रमुखमा रायमाझीलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
सागको १२ औं संस्करण सकिदा भारतले मात्र पदक तालिकामा राज गरिरहेको छ । अर्थात्, सागको १२ वटै संस्करणमा भारत टिम च्याम्पियन बनेको छ ।
भियतनामको हानोई शहरमा अगष्ट १९ र २० गते आयोजना हुने ट्रेनिङमा सहभागिता जनाउन नासाको अफिसियल तथा मार्शलहरु बिहिबार त्यसतर्फ गएका हुन् ।
पुरुषतर्फ बेष्ट लिफ्टरमा सिनियरमा पुलिसका विकास थापा र जुनियरमा प्रकाश केसी तथा महिलातर्फ पुलिसका सिनियरमा संगिता राई र जुनियरमा संजु चौधरी घोषित भए ।
सन् १९८४ को सेप्टेम्बरमा दक्षिण एसियाली महासंघीय खेलकुदको नामबाट साग गेम्स सुरु भएको थियो ।