ओलम्पिकमा पदक विजेता स्की खेलाडी मृत फेला
पूर्व ओलम्पियन समेत रहेकी फर्नान्डेज हराएको करिब दुई सातापछि मृत फेला परेकी हुन् ।
पूर्व ओलम्पियन समेत रहेकी फर्नान्डेज हराएको करिब दुई सातापछि मृत फेला परेकी हुन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नेपाल फर्कन आफु निकै उत्सुक रहेको बताएका छन् ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) समन्वय शाखा झापाले मंगलबार पत्रकार सम्मेलन गर्दै अवार्ड असोज १३ गते आयोजना हुने जनाएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।
सुरुका तीन संस्करण काठमाडौं जिल्लाव्यापी भएकोमा यस संस्करणदेखि राष्ट्रिय खुला प्रतियोगिताका रुपमा आयोजना गर्न लागिएको हो ।
नेपालले सबै संस्करणमा भारत्तोलनतर्फ पदक समेत जित्दै आएको छ । पहिलो सहभागितामै नेपालले भारत्तोलनमा ४ रजत र ३ काँस्य जितेको थियो ।
विजयी टोली तथा खेलाडीलाई कीर्तिपुर नगरपालिकाका मेयर रमेश मर्हजनले पुरस्कार प्रदान गरे ।
महोत्सब अन्तर्गत फुटसल,टेबलटेनिस, भलिबल र ब्याडमिन्टनका खेल भइरहेका छन् ।
छाता संगठन एआईपीएस-एसियाले मंगलबार पुरुषतर्फ सन र महिलामा कोमलाई वर्ष खेलाडी अवार्ड दिने निर्णय गरेको छ ।
प्रदेश नम्बर ३ सरकारको गौरबको योजना अन्तर्गत बहु उदेश्यीय कभर्डहलको सोमबार सामाजिक बिकास मन्त्री युबराज दुलालले सिलान्यास गरेका छन् ।
प्रतियोगिता अगष्ट २७ देखि सेप्टेम्बर ७ तारिखसम्म चल्ने छ ।
साधारणसभाले ५ उपाध्यक्ष, १ उप–महासचिव र ५ सदस्य पनि मनोनयन गरेको संघका अध्यक्ष पुर्णप्रसाद पाण्डेले जनाएका छन् ।