सेपाकताक्रोको विश्व च्याम्पियनसिपमा नेपालले प्रतिस्पर्धा गर्ने
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले टोलीलाई बिदाइ गरे ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले टोलीलाई बिदाइ गरे ।
सागको तयारी समितिको बैठकले सागमा सहभागी हुने खेलाडीको अन्तिम दर्ता गराउने समय कात्तिकको दोस्रो साता सम्मलाई तोकेको हो ।
आयोजक काठमाडौं जिल्ला भारोत्तोलन संघले बुधबार पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको प्रतियोगिता साउन २८ र २९ गते हुने जानकारी गराएको छ ।
गोरखामा ट्रेनिङ सेन्टर निर्माणका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार गोरखा नगरपालिकासँग सम्झौता गरेको छ ।
फुटबल रेफ्री समेत रहेका न्यौपाने गोठिया कप यु–१२ फुटबल प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्न चीन जान लागेका हुन् ।
एनओसीका वर्तमान अध्यक्ष समेत रहेका श्रेष्ठले नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनमा दोहरिने बताएका हुन् ।
नेपाल ई–स्पोर्ट्स संघ (नेसा) ले बुधबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप भदौ २० र २१ गते हुने जानकारी गराएको छ ।
पदाधिकारीहरुलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत डेमबहादुर बस्नेतले प्रमाण पत्र वितरण गरे ।
साइक्लिङ प्रतियोगिताको दौरान दुर्घटनामा परी बेल्जियमका युवा साईक्लिष्ट बियोर्ग लाम्ब्रेच्टको निधन भएको छ ।
निर्माणाधीन भौतिक पूर्वाधारहरुको गुणस्तर बुझ्न र निरक्षण गर्न तिम्सिना र गुरुङ सोमबार दिल्ली प्रस्थान गरेका हुन् ।
शर्माका आमा लीलादेवी अर्यालको १ सय २ वर्षको उमेरमा निधन भएको हो ।
नेपाल खेलकुद पत्रकार मञ्चले गत असार १७ गते घोषणा गरेको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्डमा युकेश वर्ष पुरुष खेलाडी घोषित भएका थिए ।