नवौं राष्ट्रिय खेलकुदको कार्यविधि र बजेटको खाका तयार गर्ने
बैठकले राखेपको विभिन्न पद तथा श्रेणीमा कार्यरत अत्यावश्यक करार तथा मासिक ज्यालादारी कर्मचारीको असार मसान्तसम्म म्याद थप गर्ने निर्णय पनि गर्यो । उनीहरुको गत पुस मसान्तमै म्याद समाप्त भएको थियो ।














