पोखरामा छेलो प्रतियोगिता हुने
प्रदेश सरकार स्थापनाको अवसरमा प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा फागुन ३ गते पोखरामा खुला ठेलो (छेलो) प्रतियोगिता आयोजना हुन लागेको हो ।
प्रदेश सरकार स्थापनाको अवसरमा प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा फागुन ३ गते पोखरामा खुला ठेलो (छेलो) प्रतियोगिता आयोजना हुन लागेको हो ।
टी–टेन स्पोर्टस र भाटभटेनी होल्डिङ कम्पनीले नेपाल सुपर लिग (एनएसएल) मा सहभागी क्लबहरुले प्रयोग गर्ने सामाग्रीको खुद्रा बिक्रीका लागि सम्झौता गरेका छन् ।
आयोजन चीनले ४ स्वर्ण पदक हात पारेको छ ।
पत्रकार सम्मेलन मार्फत नेपाल खेलकुद महासंघ मकवानपुरका अध्यक्ष सविन मोक्तानले वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो ।
१५ वर्षीया कामिलाले रुस ओलम्पिक कमिटिलाई गत सोमबार टिम फिगर स्केटिङमा स्वर्ण पदक दिलाएकी थिईन् ।
आयोजक चीनले भने समान ३ स्वर्ण र ३ रजत सहित सातौं स्थानमा झरेको छ ।
घरेलु खेलकुदमा अनुसन्धान र प्राज्ञिक रुपमा काम गर्ने संस्था नदेखिएको अवस्थामा नेस्पोले पत्रकार सम्मेलनमार्फत आफ्नो योजनाहरु सार्वजनीक गरेको हो ।
मुस्ताङमा हुने राष्ट्रिय स्की च्याम्पियनसिपमा सहभागिता जनाउने खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुको बिदाई गरिएको छ ।
चेक रिपब्लीक, न्यूजिल्यान्ड र स्लोभाकियाले समान १ स्वर्ण जितेका छन् ।
३६ वर्षीय शेमशाकी बेइजिङ विन्टर ओलम्पिकमा डोपिङमा असफल हुने पहिलो खेलाडी हुन् ।
मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै स्थानीय तहमा खेल पूर्वाधार निर्माणका लागि आवेदन पेशको मागको म्याद थप गरिएको जनाएको छ।