एनएनआईपीए स्पोर्ट्स अवार्ड आज
ललितपुरको गोदावरी नगरपालिकास्थित बज्रबाराहीमा एक विशेष कार्यक्रममा अवार्ड प्रदान गरिनेछ ।
ललितपुरको गोदावरी नगरपालिकास्थित बज्रबाराहीमा एक विशेष कार्यक्रममा अवार्ड प्रदान गरिनेछ ।
संघ कास्कीले शनिबार विहान पोखरा रंगशालामा एक समारोहका विच उनीहरुलाई नौं थान ज्याकेट हस्तान्तरण गरेको हो ।
ओलम्पियनहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले संघले नेपाल ओलम्पिक कमिटीको केन्द्रीय कार्यालयमा बिहीबारबाट कार्यक्रम आयोजना गरेको हो ।
ओलम्पियनहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ नेपाल ओलम्पिक कमिटीको केन्द्रीय कार्यालयमा सुरु भएको हो।
ब्रोम्ली मेजिट्रेट्स अदालतले राडुकानुलाई पछ्याएर सताएको आरोपमा दोषी ठहर भएका अमृतलाई रेस्ट्रेनिङ अर्डर र सामाजिक सेवा गर्नुपर्ने सजाय सुनाएको हो ।
जिल्ला र संघहरुको निर्वाचन स्थगित भएपनि बी, सी डिभिजनका क्लब र प्रदेश फुटबल संघको निर्वाचन भने पूर्व निर्धारित समयमै हुने तुलाधरले बताए ।
नेपालका चार खेलाडीले लेवननमा हुने ३० औं एसियन अल्पाइन स्की च्याम्पियनशीपमा सहभागिता जनाउने भएका छन् ।
काठमाडौंमा भएको कार्यसमिति, विभागीय समिति तथा सचिवालयको बृहत्त छलफल गरेर नासाले आफ्ना ईभेन्टको प्रोमो र क्यालेन्डर सार्वजनीक गरेको बताएको छ ।
नयाँ र राष्ट्रिय खेलाडीका साथै पारा खेलाडीको नियमित प्रशिक्षणका लागि हल निर्माण गरिएको सुटिङ संघले जनाएको छ ।
आयोजक चीन भने तेस्रो स्थानमा रहेको छ ।
जुनियर विश्व वरीयताको शीर्ष स्थानमा पुग्न सफल ब्याडमिन्टनका प्रिन्स दाहाललाई प्रशंसा पत्र र १० हजार नगदसहित सम्मान गरियो ।