जेएफएको कार्डियोपल्मुनरी फिजियोथेरापी वर्कशप
वर्कशपमा एमपीटी कार्डियोरेस्पिरेटोरी फिजियोथेरापिस्ट डा. आशिस गुरुङ र एमपीटी एमएसके तथा स्पोर्टस् फिजियोथेरापिस्ट डा. उज्वल डोटेलले खेलको दौरान हुनसक्ने सम्भावित दुर्घटना र सो समयमा नजिकै रहेकाले कसरी उद्धार कार्य गर्ने भन्ने जानकारी प्रस्तुत गरेका थिए।



1659155490.jpg&w=3840&q=75)









