शारीरिक सुगठनका पदक विजेता खेलाडी पुरस्कृत
प्रतियोगिताको ८० केजी तौल समूहको प्रतिस्पर्धामा रजत पदक विजेता नेपाली टिमका खेलाडी उमेश राई तथा फिटनेस फिजिक्सको स्पर्धामा कास्य पदक विजेता राजु राईलाई बुधबार सम्मानित भएका हुन् ।
प्रतियोगिताको ८० केजी तौल समूहको प्रतिस्पर्धामा रजत पदक विजेता नेपाली टिमका खेलाडी उमेश राई तथा फिटनेस फिजिक्सको स्पर्धामा कास्य पदक विजेता राजु राईलाई बुधबार सम्मानित भएका हुन् ।
जेजीबीके रग्बी पिच, जकार्तामा साउन २१ देखि २२ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, इन्डोनेसिया, सिंगापुर, युएइ, मंगोलिया र गुवाम गरी ७ राष्ट्रको सहभागिता रहने छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को एनएसजेएफ एकेडेमीद्वारा आयोजित स्पोर्ट्स डाइलगको पहिलो शृंखलामा सदस्यसचिव घिसिङले उक्त प्रतिक्रिया दिएका हुन् ।
काठमाडौं र देशको पूर्वी क्षेत्रमा आक्रमक रुपमा ब्यापार विस्तार गरिरहेको केटीएम सिटीले पश्चिम नेपालको औधोगिक शहर बुटवलमा समेत सोरुम सञ्चालनमा ल्याएको छ ।
काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै मास्केले चुनावी घोषणा पत्र सहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर उपाध्यक्ष मास्केले संघको नयाँ नेतृत्वमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेकी हुन् ।
नयाँ बानेश्वरस्थित अल्फा बिटा हाउसमा बसेको राखेपको बोर्ड बैठकले १८ निर्णय गरेको हो ।
परिषद्को आईतबार बसेको बोर्ड बैठकले अर्को व्यवस्था नभएसम्मका लागि विभिन्न जिल्लामा रहेका कर्मचारी प्रदेश खेलकुद मातहत रहने गरि काम गराउने निर्णय गरेको हो ।
एन्फाले आईतबार ए डिभिजनका क्लबसँग आसन्न घरेलु लिग र एनएसएलको विषयमा औपचारिक छलफल गर्न बैठक बोलाएको थियो ।
युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराजले विभिन्न एजेण्डामा छलफल गर्न परिषद्को बोर्ड बैठक बोलाएका हुन् ।
युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराजले परिषद्को १ सय १३ औं बोर्ड बैठक बोलाएका हुन् ।
कार्यक्रममा अध्यक्ष थापाले संस्थाको स्थायी भवनको लागि नगरपालिका भित्र सरकारी जग्गा भोग चलनको लागि पहल गर्ने प्रतिबद्धता जनाउदै सहयोगी मन श्री लौरेन्ट दे ओलिभर, दामोदर ढकाल र मोहन बमलाई धन्यवाद दिए ।