राजन पियाको नेतृत्वमा नासा नेपालको बागमती प्रदेश गठन
चितवनको नारायणघाटमा सम्पन्न भेलाले पियाको अध्यक्षतामा १३ जनाको कार्यसमिति चयन गरेको हो ।
चितवनको नारायणघाटमा सम्पन्न भेलाले पियाको अध्यक्षतामा १३ जनाको कार्यसमिति चयन गरेको हो ।
कखरा इभेन्टको आयोजना र एथलेटिक्स परिवार नेपालबाट सञ्चालन हुने प्रतियोगिता भदौको १८ गते आयोजना हुनेछ ।
प्रो कबड्डीको नयाँ सिजनका लागि भारतमा भएको अक्सनबाट लाल र नागेश्वर बिक्रि भएका छन् ।
सातदोबाटोस्थित स्क्वास कोर्टमा शनिबार भएको फाइनलमा अरहान्तले अमृत थापा मगर र कृष्णाले विपना ब्लोनलाई हराउँदै प्रतियोगिताको उपाधि हात पारेका हुन् ।
छलफलमा मन्त्री गहतराजले सरकारको पूर्व निर्धारित कार्यक्रम भएकाले अवरोध नगर्नका लागि आयोग समक्ष आग्रह गरेका थिए ।
गण्डकी प्रदेशमा असोजको अन्तिम साता सुरु हुने प्रतियोगितामा ३ सय ९३ स्वर्णका लागि प्रतिस्पर्धा हुने टुङ्गो लागेको हो ।
खेलकुद अनलाइन हाम्रो खेलकुद डटकमले बिहीबार सातौं वार्षिकोत्सवको अवसरमा पारससहित ७ खेलाडीलाई सम्मान गरेको हो ।
मन्त्रीपरिषद्को बिहीबारको बैठकले मंसिर ४ मा प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन एक चरणमा गर्ने घोषणा गरेको छ ।
राखेपको पछिल्लो बोर्ड बैठकले भदौ १५ सम्म खेलाडी संख्या र २५ गतेसम्म खेलाडीको नाम दर्ता गराईसक्न समय निर्धारण गरेको छ ।
बिहीबार भएको प्रतियोगिताको मास्टर ओपनको फाइनलमा दिलिप अधिकारी पुग्न सफल भएका छन् ।
नेपाल सितोरियो कराते संघ, देउराली डोजोले राष्ट्रिय खेलकुद परिषद्का सदस्य जनक बर्तौलालाई बुधबार सम्मान गरेको छ ।