पोखरा स्पोर्ट्स अवार्डको समिक्षा
समिक्षा कार्यक्रमका सहभागीले गण्डकी प्रदेशको ब्राण्ड बनिसकेको पोखरा स्पोर्टस् अवार्डलाई ब्राण्डको पनि ब्राण्ड बनाउनुपर्नेमा जोड दिएका छन् ।
समिक्षा कार्यक्रमका सहभागीले गण्डकी प्रदेशको ब्राण्ड बनिसकेको पोखरा स्पोर्टस् अवार्डलाई ब्राण्डको पनि ब्राण्ड बनाउनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय प्रतियोगिताको स्वर्ण पदक विजेता खेलाडीलाई नगदको व्यवस्था गरेपनि रजत र कास्य पदकको विषयमा कुनै निर्णय भएको छैन ।
मिडिया सेन्टर व्यवस्थापन समितिका अध्यक्ष केशव पाठकले मञ्च अध्यक्ष दीननाथ बराललाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीको रोहबरमा मिडिया सेन्टर हस्तान्तरण गरेका हुन् ।
नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेसका महासचिव राजन श्रेष्ठ, संघका पदाधिकारी तथा सुभेच्छुकले नेपाली टोलीलाई स्वागत गरेका थिए ।
राखेपका अनुसार नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीले दैनिक २ हजार रुपैयाँ भत्ता पाउने छन् ।
युवा तथा खेलकुद मन्त्रालयले असार २८ गते मन्त्रीपरिषद्मा नियमावली पारितका लागि प्रस्ताव लगेको थियो । सोही अनुसार मन्त्रीपरिषदले नियमावली पारित गरेको हो ।
नेपाली टोली अपरान्ह ४ बजे नेपाल आईपुग्ने संघका उपाध्यक्ष एव टोली ब्यवस्थापक दिनेश राजभण्डारीले जानकारी गराए।
पूर्व हेभिवेट च्याम्पियन ५६ वर्षीय टाइसनले एउटा पोडकास्टमा अन्तर्वार्ता दिने क्रममा आफ्नो ‘एक्सपायर डेट’ नजिक आइरहेको बताएका हुन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसिरहेको कार्यसमितिको दोस्रो बैठक ६ एजेन्डा थप गरिएको हो ।
एन्फा अन्तर्गतको फुटबल प्रशिक्षक संघका अध्यक्ष समेत रहेका प्रशिक्षक तामाङले सामाजिक संजाल फेसबुकबाट तलब निकासाका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।
चीनमा आयोजना हुने १९ औं एसियन गेम्सका लागि पहिलो चरणको प्रशिक्षण पूरा गरेका खेलाडीहरुका लागि आयोजना गरिएको पुनर्ताजगी कार्यक्रमका बोल्दै मन्त्री गहतराजले सो कुरा बताएका हुन् ।
उमेशले बुधबार पुरुष ८० केजी तौलमा रजत पदक प्राप्त गर्न सफल भएको टोली ब्यवस्थापक एवं संघका अध्यक्ष दिनेश राजभण्डारीले बताए।