फुटबलमा मिक्छेन 'प्रभाव'
वर्ष दिन अघिसम्म उनी नयाँ थिए । गत बर्ष उनले ए डिभिजन लिगमा थ्री स्टारबाट डेब्यु गरे । सम्भावना देखाए । अब उनै मिक्छेन घरेलु फुटबलमा नयाँ आकार लिदैछन् ।
वर्ष दिन अघिसम्म उनी नयाँ थिए । गत बर्ष उनले ए डिभिजन लिगमा थ्री स्टारबाट डेब्यु गरे । सम्भावना देखाए । अब उनै मिक्छेन घरेलु फुटबलमा नयाँ आकार लिदैछन् ।
एएफसीका प्रतिनिधिले निरिक्षणको क्रममा रंगशालाको मैदानमा खोट देखाएका थिए । मैदानमा रोपिएको घाँस अन्तराष्ट्रिय मापदण्ड अनुसार नभएको उनीहरुको दाबी थियो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टेष्ट मान्यता नपाएका राष्ट्रलाई मध्यनजर गर्दै अन्तर महादेशीय कपको नाममा फस्ट क्लास क्रिकेटको स्वरुप अघि बढाएको थियो ।
सोही खेल राष्ट्रिय पुरुष फुटबल टिमको दशरथ रंगशालामा खेलेको अन्तिम खेल बन्यो । नेपाली दर्शकले त्यसपछि दशरथ रंगशालामा राष्ट्रिय टिमको खेल हेर्न पाएका छैनन् ।
फुटबलर गणेश थापाको आत्मकथा आउने भएको छ । करिब ३५ बर्ष खेलाडी र प्रशासकको रुपमा फुटबलमा बिताएका गणेश थापाले आत्मकथा ल्याउने भएका हुन् ।
सुरेन्द्रको खेलबाट उमेर समूह समेत हेरिरहेका प्रशिक्षक स्टेफन कन्स्टईन प्रभावित थिए । उनले थ्री स्टार क्लबका ललितकृष्ण श्रेष्ठलाई सुरेन्द्रलाई अनुबन्धन गर्न सुझाए ।
अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन सशर्त फुकुवा गरेको २४ घण्टा नबित्दै पारसले कप्तान छाडेको घोषणा गरेका हुन् ।
नेपाली फुटबलको लगाम यतिबेला योहान कालिनको हातमा छ । उनैले नेपाली फुटबललाई अन्तराष्ट्रिय मैदानमा दौडाईरहेका छन् ।
तर एन्फाले एएफसी यू–१६ का लागि निकालेको प्रारम्भिक सुचिमा उपाध्यक्षका छोरा पाथ्युङ्गको नामनै छैन । पाथ्युङ्ग मात्र नभएर दिपेश र कृष्टललाई समेत प्रारम्भिक सुचिमा छैनन् ।
एएफसी च्याम्पियनसिप छनोट खेल्न जोर्डन पुगेको नेपाली टिममा पहिलो रोजाईमा खेल्दै आएको गोलकिपर रोशन नेपाललाई बाहिर राख्दै वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङको छोरालाई टिममा राखिएको खुल्न आएको छ ।
पहिलो ब्याजका धेरै खेलाडी फुटबल छाडिसके । कोही समाजसेवामा लागे, कोही व्यवसाय गरेर बसेका छन्, कोही भने प्रशिक्षकको रुपमा अगाडी बढेका छन् ।
कोरिया पुगेको करिब ७ बर्षपछि नेपाल फर्कदा मनिष नेपाली सहजै बोल्न सक्दैन थिए । घर परिवारबाट टाढा रहेका उनी कोरियाली साथीसँग एकेडेमीमै रहन्थे ।