‘आँशु नझरेकाे दिन थिएन’
फुटबलमा फर्कन नपाउँदा प्रत्येक दिन रोएको थिए । आशु नझरेका दिन थिएनन् ।
लिगको दोस्रो खेलमा उपाधि दाबेदार आर्मी मनाङसँग एक शुन्यले पराजित भएको थियो ।
लिगको दोस्रो खेलमा उपाधि दाबेदार आर्मी मनाङसँग एक शुन्यले पराजित भएको थियो ।
पातलो ज्यान, होचो कदका रविनले आफुलाई घरेलु फुटबलमा अब्बल दर्जाको डिफेन्डरको रुपमा पुष्टि पनि गरे ।
बिहिबार एन्फा कम्प्लेक्समा सहिद स्मारक ए डिभिजन लिगमा आफ्ना खेलाडीप्रति विपक्षी टिमका समर्थकले गरेका आपत्तिजनक शब्दलाई लिएर ब्रिगेडले आपत्ति जनाएको हो ।
उनी अहिले च्यासलबाट खेलिरहेका छन् । च्यासललाई च्याम्पियन बनाउने उनको लक्ष्य छ । तर उनी धेरै कुरा समयलाई छोड्छन् ।
च्यासल युथ क्लबबाट यस सिजनको लिग खेलिरहेका सन्तोष 'ए' डिभिजन लिगमा १ सय गोल गर्ने पहिलो खेलाडी बन्ने संघारमा छन् ।
विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ)का प्रशिक्षक राजेन्द्र तामाङको भनाई मान्ने हो भने यस पटक सहिद स्मारक ए डिभिजन लिगका सबै टिम १९–२० का छन् ।
खेलअघि सबैको ध्यान साहुखल परिवारमा थियो । राष्ट्रिय फुटबल टिमका पूर्व फरवार्ड सन्तोष साहुखल लिग खेल्न स्वदेश फर्किएका थिए ।
केही अनुहार छाड्ने हो भने ब्रिगेडले एन्फा एकेडेमीका खेलाडीलाई लिग खेल्न जम्मा गरेको छ । ब्रिगेडले एन्फाबाट बाहिरिएका यू–१८ साफ र यू–१९ एएफसी छनोट खेलेका खेलाडीलाई टिममा राखेको हो ।
यदी जित्नेको ईतिहास लेख्ने हो भने अनुमपा मगरको ईतिहास छुट्न हुदैन ।
तर उसले पुर्वाधारको समस्या देखायो । त्यसपछि पहिलो संस्करणको साग नेपालमै भयो । सुरुवाती संस्करणमै फुटबलको सहभागीता निश्चित गरियो । तर पुरुष स्पर्धामात्र समावेश गरियो ।
एएफसीले आफ्ना सदस्य राष्ट्रका शीर्ष डिभिजनका क्लबलाई सन् २०२० भित्र ए लाईसेन्स मान्यता प्राप्त बनाउन निर्देशन दिएको छ । त्यसका लागि क्लबको आफ्नै मैदान पहिलो मुख्य सर्त हो ।
शनिबार बिहानै अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक अप्रिय निर्णय गर्यो । स्टार फरवार्ड विमल घर्तिमगर सहित चार खेलाडीलाई कारबाही गर्दै राष्ट्रिय टिमबाट निकाल्यो ।