दर्शकनै जाली नाघ्दै मैदान प्रवेश गरेपछि ....
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलको पहिलो हाफमै ६ पटकको 'ए' डिभिजन लिग च्याम्पियन आरसिटीले अग्रता बनायो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलको पहिलो हाफमै ६ पटकको 'ए' डिभिजन लिग च्याम्पियन आरसिटीले अग्रता बनायो ।
जिल्लाभरका क्लब प्रतियोगिता खेल्न आएका थिए । त्यसै मध्यको एक थियो, सहारा क्लब पोखरा ।
यो गोलको छुट्टै कथा छ । कजिम बुसारीले क्रस गर्ने क्रममा शेर्पाका डिफेन्डर आशिष गुरुङले बल आफ्नै कर्नर साइडमा फ्याल्छन् । यसपछि कर्नरमा बुसारी हेडिङ गर्न अगाडी बढ्छन् र गोलरक्षक गिरीले कुनै पनि रियाक्सन नदेखाउँदा गोल सहजै हुन्छ ।
विश्वभर बास्केटबलका कुल पाँच महानतम खेलाडीको नाम खोजियो भने कोबीको नाम प्रमुख रुपमा आउँछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सञ्चालन भईरहेको शीर्ष डिभिजनको लिग छाडेर पदम विदेशिएका हुन् ।
हालको इन्द्रचोकलाई तत्कालिन समय कस्मिरी बजार भनिन्थ्यो । जसको पुर्खा कस्मिरबाट थिए ।
नगर स्तरीय प्रतियोगितालाई उनी केही सिक्ने र क्षमता देखाउने ठाउँको रुपमा लिन्छिन् ।
मनाङ र थ्री स्टार लिगका सधैका दाबेदार हुन् । स्टारहरुको भिडनै उनीहरुको परिचय हो, पहिचान हो ।
रंगशालाले नयाँ स्वरुप पाएसंगै ईटारी रंगशालालाई प्रदेशकै मुख्य रंगशालाको रुपमा चिनाउने स्थानीयको सपनाले मुर्तरुप लिनेछ ।
दिनको दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लब हिमालयन शेर्पासंग बराबरीमा रोकिएसंगै मछिन्द्र कम्तिमा दुई दिनका लागि लिग तालिकाको लिडर बन्यो ।
त्रिभुवन आर्मी क्लबका स्ट्राइकर तथा कप्तान जर्ज प्रिन्स कार्कीले सरस्वतीविरुद्ध गोल गरेपछि फरक किसिमको गोल सेलिब्रेसन गरे ।
पुलिसले ६० सालमा आएर लिग खेल्न सुरु गर्याे । लिग खेल्न सुरु गरेसँगै पुलिसले खेलाडी भित्र्याउन थाल्यो । लिग खेल्न थालेको तेस्रो वर्ष नै पुलिस च्याम्पियन बन्यो ।