‘बुवाको सपना पुरा गर्नुछ’
कोरिया पुगेको करिब ७ बर्षपछि नेपाल फर्कदा मनिष नेपाली सहजै बोल्न सक्दैन थिए । घर परिवारबाट टाढा रहेका उनी कोरियाली साथीसँग एकेडेमीमै रहन्थे ।
कोरिया पुगेको करिब ७ बर्षपछि नेपाल फर्कदा मनिष नेपाली सहजै बोल्न सक्दैन थिए । घर परिवारबाट टाढा रहेका उनी कोरियाली साथीसँग एकेडेमीमै रहन्थे ।
भनिन्छ, ईन्डोनेसियामा नेपाल भन्दा रोहित चन्दको नाम धेरै लोकप्रिय छ । जाकार्ताको चोक चोक अनि गल्ली गल्लीमा रोहित पुकारिन्छन् । धेरैले रोहितको नामबाट नेपाल चिन्छन् । ईन्डोनेसियाको लिग एसियाली क्लब फुटबलको उच्च कोटीको मानिन्छ । अनि गत सिजन रोहित त्यही लिगको सर्वोकृष्ट खेलाडी बनेका थिए ।
सागर जीवनसंग थाकेका छन् । हारेका छैनन् । उनी अझै केही गर्न चाहन्छन् । फुटबलमै केन्द्रित हुन चाहन्छन् । एकेडेमी खोल्न चाहन्छन् । आफुले जानेको फुटबल सिकाउन चाहन्छन् ।
राष्ट्रिय टिममा पर्ने लक्ष्य बनाएर प्रशिक्षणमा आएकी उनको यो रहर थिएन । करिब २ घण्टाको कडा प्रशिक्षणको लागि उनको तयारी थियो । किनकी भोक-भोकै कडा प्रशिक्षण गरेर राष्ट्रिय टिममा स्थान बनाउन सहज छैन ।
ब्रिगेड ब्वाईजलाई उपाधि दिलाउन नायकत्व प्रर्दशन गरेका उनी प्रतियोगिता अवधिभर आफ्नो प्रभाव छाड्न सफल भए । सप्तरी घर भएका ब्रिजेश एन्फा एकेडेमीका उ्रत्पादन हुन् । चोट मुक्त हुदै मैदान फर्किएका उनले खेल जिवनमा समेत उत्कृष्ट पुनरागमन गर्न सफल देखिए ।
घरेलु फुटबलमा पुलिस सफल क्लब हो । सिनियर टोलीबाट घरेलु फुटबलमा राम्रो प्रभाव छाडेको पुलिसले उमेर समुहका प्रतियोगितामा खासै राम्रो नतिजा निकाल्न सकेको छैन ।
ललित स्मृति यू–१८ प्रतियोगिताको चौथो संस्करण ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी छ । कमै मात्र दर्शक देखिने प्यारापिटमा सदाझै मंगलाबार पनि पातलै दर्शक देखिन्थ्यो ।
राज्यका सबै शक्तिशाली अंगलाई आफु मातहत ल्याउन सफल प्रधानमन्त्री ओली भने खेलकुदमा आफ्नै कमाण्डर खटाउन चाहन्थे । उनी यस्ता पात्रको खोजीमा थिए, जो पात्रसंग सितल निवास समेत सकारात्मक रहोस ।
ईशान धेरै सोच्दैनन् । उनको एउटै सपना छ, लक्ष्य छ । राष्ट्रिय टिमबाट खेल्ने अनि एकल प्रर्दशनमा नेपाललाई कुनै खेल जिताउने । यदी त्यसो हुन सकेमा उनले आफ्नो क्रिकेट करियर सफल भएको मान्नेछन् ।
शनिबार धनुषाको महेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरेर एन्फाले ग्रासरुट फुटबलको औपचारिक सुभारम्भ गरेको हो ।
तर सबैको अनुमान गलत सावित भयो । ललित स्मृतिको तेस्रो संस्करणको उपाधि ब्रिगेड ब्वाईजले जित्यो । उपाधिमा ह्याट्रिक गर्ने आर्मीको लक्ष्यमा ब्रिगेडका अनुप गुरुङ तगारो बने । उनैले फाईनलमा ब्रिगेडका लागि विजयी गोल गरे ।
नेपाली क्लबको प्रतिनिधित्व गर्दै एएफसी कप खेलेको मनाङले जित विहिन हुँदै प्रतियोगिताको अन्त्य गर्यो । होम एण्ड अवेका आधारमा ६ खेल खेल्दा मनाङले एक जित समेत निकाल्न सकेन ।