इन्टर हस्पिटल फुटसल शुक्रबार हुने
‘खेल खेलौ र स्वस्थ बनौ’ भन्ने मुल नाराका साथ हुन लागेको प्रतियोगिता बालुवाटारस्थित एक्सल फुटसल मैदानमा दुई दिन सम्म चल्नेछ ।
‘खेल खेलौ र स्वस्थ बनौ’ भन्ने मुल नाराका साथ हुन लागेको प्रतियोगिता बालुवाटारस्थित एक्सल फुटसल मैदानमा दुई दिन सम्म चल्नेछ ।
सोल्टी-११ को आयोजनामा हुने प्रतियोगिता पुस ९ गते आयोजना हुनेछ ।
शनिबार भएको प्रतियोगिताको फाइनलमा टिम लालीगुराँसलाई २-१ गोल अन्तरले हराउँदै कञ्चनजङ्घाले उपाधि जितेको हो ।
के-एनईपी गेमिङ अर्गनाइजेसनको आयोजनामा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ ।
राईनास सेवा समाज लमजुङको आयोजनामा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ ।
सहभागी टिमबीच पहिले राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष ४ स्थानमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् ।
ताम्रकार समाजको युवा तथा खेलकूद उपसमितिको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा बि.के सुनचाँदीले मेडस मार्ट फार्मेसीलाई १-० गोलले पराजित गर्यो ।
हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा शनिबार भएको फाइनलमा प्रभु बैंकलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले हराउँदै सिद्दार्थ च्याम्पियन बनेको हो ।
हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा शुक्रबार समूह चरणको खेल सकिएसँगै प्रि-क्वाटरफाइनल समीकरण पूरा भएको हो ।
कामना सेवा विकास बैंकको आयोजनामा हुने प्रतियोगिताको आधिकारिक बल पार्टनरको रुपमा मोल्टेनले साथ दिएको हो ।
कामना सेवा विकास बैंकको आयोजनामा हुने प्रतियोगिताको खेल तालिका बिहीबार सार्वजनिक गरिएको हो ।
हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा कात्तिक २५ र २६ गते आयोजना हुने प्रतियोगितालाई १०० स्पोर्ट्सले सहप्रायोजन गरेको हो ।