पत्रकार र भूपु खेलाडीबीच मैत्रिपूर्ण फुटसल
शनिबार स्पोर्ट्स क्यासल गैह्रापाटनमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी र नेपाल भुतपूर्व खेलाडी मञ्चबिच भएको मैत्रिपूर्ण फुटसल खेल ८–८ गोलको बराबरीमा सकिएको हो ।
शनिबार स्पोर्ट्स क्यासल गैह्रापाटनमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी र नेपाल भुतपूर्व खेलाडी मञ्चबिच भएको मैत्रिपूर्ण फुटसल खेल ८–८ गोलको बराबरीमा सकिएको हो ।
धुलाबारी फुटसल एरिनामा वैशाख १ गतेबाट ९ गतेसम्म चार दिवसीय प्रथम मेचीनगर वडास्तरीय फुटसल प्रतियोगिता आयोजना हुने भएको हो ।
सेतीले मनांकलाई १०–२ को गोल अन्तरले हराएर उपाधि जितेको हो ।
जुनियर फुटबल एकेडेमी (जेएफए) सँगको सहकार्यमा स्कुलले प्रतियोगिता आइतबार सम्पन्न गरेको हो।
माउन्ट ओलिभले महालक्ष्मी स्कुललाई पेनाल्टी सुटआउटमा २–१ ले पराजित गर्न सफल भयो ।
शुक्रबार भएको फाइनल खेलमा एनसेललाई ३–२ गोल अन्तरले पराजित गर्दै वर्ल्ड लिङ्कले उपाधि हात पारेको हो ।
प्रतियोगितामा काठमाडौं उपत्यकाका १२ विद्यालयबाट १२ छात्र टिमको सहभागिता रहने जिनियसका शिक्षा प्रमुख प्रदिप वज्राचार्यले पत्रकार सम्मेलनमा जानकारी गराए ।
सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा नागरिक ‘ए’ ले नेपाल आयल निगम ‘बी’ लाई २–१ गोलले पराजित गर्यो ।
माघ २६ गतेदेखि ब्याडमिन्टनको प्रतिस्पर्धा सुरु हुने पेस्डानका महासचिव एवं ब्याडमिन्टनका संयोजक रामविनय श्रेष्ठले जनाएका छन् ।
केफले सगरमाथालाई पेनाल्टि सुट आउटमा हराउदै सेमिफाइनलमा प्रबेश गरेको हो ।
रेडियो सराङ्गकोटको १६ औँ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित मिडिया कप फुटसलको उपाधिकर्ता पोखरा टेलिभिजनले नगद ४० हजार, तथा दोश्रो भएको रेडियो अन्नपूर्णले नगद २५ हजारका साथै शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
भद्रकाली एफसीको आयोजनामा हुने प्रतियोगिता माघ ११ र १२ गते हुनेछ ।