पट्टिपा युथलाई उपाधि
फाइनलमा अफलडोल युथ क्लबलाई ४–० ले पराजित गर्दै पट्टिपाले उपाधि उचालेको हो।
फाइनलमा अफलडोल युथ क्लबलाई ४–० ले पराजित गर्दै पट्टिपाले उपाधि उचालेको हो।
एएफसीले बिहीबार सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपाल 'डी' समूहमा परेको हो ।
काठमाडौंको रातोपुलस्थित भिलोसिटी एरिनामा भएको फाइनल खेलमा काठमाडौं च्याप्टरलाई ३–१ गोल अन्तरले हराउँदै ललितपुरले उपाधि उचालेको हो ।
नेपाली युवा उद्यामी मञ्चले आयोजना गरेको फुटसल कपको उपाधि ललितपुर च्याप्टरले जितेको छ ।
युनिक ब्रोदर युनाईटेडको आयोजनामा पोखरामा जेठ १५ र १६ गते एसईई कप फुटसल आयोजना हुने भएको हो ।
स्वस्तिक कार्डियो एण्ड मल्टिस्पीसियालिटी हस्पिटलको मुख्य प्रायोजनमा वस्तिक अस्पताल टेकबहादुर चोखाल स्मृति कप वडा स्तरीय फुटसल प्रतियोगिता सुरु भएको हो ।
विद्यार्थीहरूले आफ्नो पढाइ सँगसँगै खेलकुदमा सहभागिता बढाउँदा आफ्नो लक्ष्यमा पुग्न मद्दत गर्ने भएकाले फुटसल प्रतियोगिता आयोजना गर्न लागेको एसवाई बजारका निर्देशक बिमलराज गोसाईले बताए ।
नैकापस्थित ब्राइट फ्युचरमा भएको फाइनलमा बालवालिकाले प्रिमियरलाई ५-२ गोलअन्तरले पराजित गर्यो ।
ग्रिन भिलेजले नेरिक एकेडेमीलाई ३–२ गोलअन्तरले पराजित गर्यो ।
नैकपास्थित आफ्नै हातामा भएको खेलमा ब्राइट फ्युचरले शारदा माविलाई टाइ ब्रकेरमा ४–३ गोलअन्तरले पराजित गर्यो ।
प्रतियोगितामा ३० टिमको सहभागिता रहने ब्राइट फ्युचरका संस्थापक अध्यक्ष मोहन कार्कीले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
ललितपुर हात्तिबन फुटबलमा आयोजना हुने प्रतियोगिता बैशाख ६ र ७ गते हुनेछ।