दोस्रो दिन सम्पन्न लिग चरणमा सफलता हासिल गर्दै आ–आफ्ना समूहमा शीर्षस्थानमा रहेर जोसेफ हाईस्कुल, लिभिङ वर्ड, माउन्ट ग्लोरी, मनकामना, ब्रम्हकुञ्ज र वेदव्यास स्कुल क्वाटरफाइनल प्रवेश गरेका हुन् ।
प्रतियोगितमा सेन्ट जेभीयर्, मेरिडियन इन्टरनेश्नल्, सस्कृति इन्टरनेश्नल्, भक्तपुर निस्ट्, काठ्मान्डु ग्लोबल लगायत २० विद्यालयको सहभागिता थियो ।
फाइनलमा टिकापुर ग्रिनसिटी फुटबल क्लबलाई ४-१ गोल अन्तरले पराजीत गर्दै क्रिजलले उपाधि जितेको हो ।
यहि साउन १८ र १९ गते चल्ने प्रतियोगितामा देशभरका जुनकुनै समूहले पनि सहभागिता जनाउन सक्नेछन् ।
प्रतियोगिताका लागि सहभागी टिमहरुको टुंगो लागिसकेको छ भने फिक्स्चर पनि सार्वजनिक भइसकेको छ ।
प्रतियोगिताका लागि सहभागी टिमहरुको टुंगो लागिसकेको छ भने फिक्स्चर पनि सार्वजनिक भइसकेको छ ।
बास्केटबलतर्फ ब्वाइजमा ५० तथा गल्र्समा १६ गरी ६६ टिमको सहभागिता रहने हिमालयका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारीले जनाएका छन् । खेल नकआउट आधारमा हुनेछ ।